- २०८३ भाद्र २६ शुक्रबार
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुरिएको चारतले घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी ६४ वर्षीया श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । उद्धारमा खटिएको सशस्त्र र नेपाल प्रहरीको टोलीले उक्त घरभित्रबाट महिला कराएको आवाज सुनेको...
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुरिएको चारतले घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०,...
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार र आइतबार मनसुनी गतिविधि बढ्न गई देशका हिमालीरपहाडी भूभाग, कोसी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराईको एकदुई स्थानमा भारीदेखि धेरैभारी वर्षाको सम्भावना रहेको...
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शनिबार र आइतबार मनसुनी...
काठमाडौं । रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । बाढीले धादिङ जिल्ला अन्तर्गतका राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र उक्त क्रम फैलिने अवस्था भएका कारण दुवैतर्फबाट सवारी आवागमन निषेध गरिएको उनले बताए । बाढीले दर्जनौँ बस्ती र बजार बगाएको...
काठमाडौं । रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णतः बन्द गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले...
Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech