logo

मंगलबार, कार्तिक ११ २०८३

sahasonlinetv

२०८३ कार्तिक ११ मंगलबार

ताजा अपडेट

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार |

कांग्रेसको केन्द्रीय नेतृत्वमा राधाकृष्ण भण्डारी “राधे”, खुलातर्फ उम्मेदवारी दिने |

राजु थापा महाधिवेशन प्रतिनिधिमा निर्विरोध |

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार

  • बिहिबार, असोज २९ २०८३
  • 644
    SHARES

    बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार

    गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोपछि नेपाली सेनाले उद्धार, खोजी तथा राहत वितरण कार्यलाई तीव्रता दिएको छ। दुर्गम भूगोल, क्षतिग्रस्त पुल तथा सडक र जोखिमपूर्ण नदी क्षेत्रका बाबजुद नेपाली सेनाले हेलिकप्टर र पैदल टोली परिचालन गरी प्रभावित नागरिकको उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो।

    मिति २०८३ साल असोज २५ गते चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खस्दा बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको थियो। बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको थियो। नदीमा पानी बग्न सुरु भएको जानकारी प्राप्त भएपछि नेपाली सेनाले उद्धार तथा प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि तत्कालै फौज परिचालन गरेको थियो।

    हेलिकप्टरमार्फत १ हजार २४ जनाको उद्धार

    नेपाली सेनाले उपलब्ध गराएको विवरणअनुसार असोज २५ गतेदेखि २८ गतेसम्म नेपाली ९७१ जना र विदेशी ५३ जना गरी कुल १ हजार २४ जनाको उद्धार गरिएको छ। असोज २८ गते मात्रै चार जना विदेशी नागरिकसहित ४४१ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको विवरणमा उल्लेख छ।

    उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाले NA065 BELL, MI-17 र AGUSTA NA058 हेलिकप्टर परिचालन गरेको छ। यी हेलिकप्टरमार्फत चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न प्रभावित क्षेत्रमा उद्धार कार्य सञ्चालन गरिएको छ। दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउन हवाई उद्धारलाई प्राथमिकता दिइएको छ।

    चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिवास र फिलिमलगायतका क्षेत्रलाई आधार बनाएर उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ। नेपाली सेनाको रुद्रध्वज गण, ट्याक्टिकल हेडक्वार्टर आरुघाट तथा अन्य सुरक्षा बेसबाट फौज परिचालन गरी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत वितरणलाई निरन्तरता दिइएको छ।

    पृतनापतिको स्थलगत निरीक्षण, सुरक्षा निकायसँग समन्वय

    बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न पश्चिम पृतनाका पृतनापति उपरथी भोला नाथ थापा असोज २७ गते फौजसहित प्रभावित क्षेत्रमा पुगेका थिए। उनले आरुघाट गाउँपालिकामा स्थापना गरिएको ट्याक्टिकल हेडक्वार्टरको निरीक्षण गर्नुका साथै गोरखा जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग छलफल गरी आवश्यक निर्देशन दिएका थिए।

    नेपाली सेनाको NA065 BELL हेलिकप्टरमार्फत आरुघाट, हुलचुक र फिलिमलगायतका क्षेत्रको स्थलगत निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा उद्धारमा खटिएका फौजलाई आवश्यक निर्देशन दिइएको थियो। निरीक्षणपछि सोही दिन दिउँसो ३ बजे पृतनापति पृतना हेडक्वार्टर फर्किएका थिए।

    गोरखाको आरुघाट क्षेत्रमा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउन नं. ३ बाहिनीका बाहिनीपति सन्तोष कार्कीको कमान्डमा ट्याक्टिकल हेडक्वार्टर स्थापना गरिएको थियो। सञ्चार सम्पर्क प्रभावकारी बनाउन रिपिटर सञ्चालन गर्ने सञ्चार सवारीसाधनसहित टोली परिचालन गरिएको थियो।

    विभिन्न युनिटका फौज परिचालन

    उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले विभिन्न बाहिनी, गण तथा सुरक्षा बेसबाट फौज परिचालन गरेको छ।

    आरुघाटस्थित ट्याक्टिकल हेडक्वार्टरमा नं. ३ बाहिनी, नं. १४ बाहिनी तथा महावीर शौर्य गण रेन्जर र युद्धभैरव गणको संयुक्त टोली परिचालित थियो। उपलब्ध विवरणअनुसार यसअन्तर्गत प्रारम्भिक रूपमा १/६, १/४ र १/१५ नफ्रीका टोली परिचालन गरिएको थियो।

    त्यसैगरी, थप जनशक्तिका लागि तनहुँस्थित हात्तिचौर ब्यारेकको भद्रदल गणबाट १/३४ नफ्री र चापाघाट ब्यारेकको कालीभञ्जन गणबाट १/२९ नफ्री रुद्रध्वज गण, नाम्जालीडाँडामा पठाइएको थियो। दुवै टोलीका लागि ७.५ टन क्षमताका ट्रक प्रयोग गरिएको विवरणमा उल्लेख छ।

    रुद्रध्वज गण, ट्याक्टिकल हेडक्वार्टर आरुघाट तथा सुरक्षा बेस अर्मला, माछाखोला र बाङसिङबाट पनि उद्धार टोली परिचालन गरिएको थियो। ती टोलीले चुमनुब्री, धार्चे र आरुघाटका विभिन्न क्षेत्रमा पैदल तथा सवारीसाधनमार्फत उद्धार र राहत कार्य सञ्चालन गरेका थिए।

    यसका साथै नं. १० बाहिनीअन्तर्गतको विशेष फौज बाहिनीबाट समेत हेलिकप्टरमार्फत उद्धारका लागि जनशक्ति परिचालन गरिएको थियो।

    सञ्चार सम्पर्कलाई प्रभावकारी बनाउने व्यवस्था

    दुर्गम क्षेत्रमा उद्धार कार्य सञ्चालन गर्दा सञ्चार सम्पर्क अवरुद्ध हुन नदिन नेपाली सेनाले विशेष व्यवस्था गरेको थियो। नं. ३ सिग्नल गुल्मबाट सहसेनानी विकासकुमार श्रेष्ठको कमान्डमा १/५ नफ्रीको टोली आवश्यक सञ्चार उपकरणसहित ट्याक्टिकल हेडक्वार्टरमा तैनाथ गरिएको थियो।

    उक्त टोलीले डिजिटल तथा एनालग रेडियो सेट, रिपिटर, ब्यारेेट रेडियो सेट, हवाई सम्पर्कका लागि VHF सेट, स्याटेलाइट फोन तथा UHF ह्यान्डहेल्ड रेडियोलगायतका उपकरण परिचालन गरेको थियो। सिग्नल केन्द्र स्थापना गरी पश्चिम पृतना हेडक्वार्टर, नं. ३ बाहिनी अड्डा र रुद्रध्वज गण हेडक्वार्टरबीच HF रेडियोमार्फत सञ्चार सम्पर्क कायम गरिएको थियो।

    यसबाट दुर्गम क्षेत्रमा परिचालित फौजबीच समन्वय कायम गर्न तथा उद्धार र राहत कार्य सञ्चालन गर्न सहयोग पुगेको थियो।

    हेलिकप्टरबाट १८ हजार ५८५ केजी राहत सामग्री

    उद्धारसँगै नेपाली सेनाले बाढी प्रभावित नागरिकलाई खाद्यान्न, लत्ताकपडालगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएको छ। असोज २८ गते थप ६६० केजी राहत सामग्री पुर्‍याएसँगै हालसम्म हवाई माध्यमबाट कुल १८ हजार ५८५ केजी राहत सामग्री गोरखा जिल्लाको फिलिम पुर्‍याइएको विवरणमा उल्लेख छ।

    उक्त सामग्री चुम्लिङ, जगत, सल्लेरी, चुम्चेत, न्याकचेत र आरुघाटलगायतका क्षेत्रमा रहेका बाढीपीडितलाई वितरण गरिएको छ। सडक तथा पुलमा क्षति पुगेर यातायात अवरुद्ध भएका कारण हवाई माध्यमबाट राहत सामग्री ढुवानी गर्दा दुर्गम बस्तीमा राहत पुर्‍याउन सहज भएको छ।

    सातवटा पुलमा क्षति, सडक सम्पर्क अवरुद्ध

    बुढीगण्डकीमा आएको बाढीले गोरखाका विभिन्न स्थानीय तहमा रहेका पुल तथा सडक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। उपलब्ध विवरणअनुसार सातवटा पुलमा क्षति पुगेको छ।

    चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। धार्चे गाउँपालिकाको माछिखोलाबाट केरौजा जोड्ने पुल, ठाडोभिर्याङ–खोर्लाबेसीबाट केरौजाबेसी जोड्ने पुल तथा दोभान–खोत्रुङबाट हुलचुक जोड्ने पुलमा पनि क्षति पुगेको छ। त्यसमध्ये केही पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही बगाएका छन्।

    आरुघाट गाउँपालिका–२ र ३ को साँघसोतिमा रहेको फलामे पक्की पुल तथा धार्चे गाउँपालिका–१ दोभानस्थित बेलीब्रिजसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

    आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाउँदा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। पुलको अवस्था निरीक्षण तथा क्षतिको विवरण संकलन गर्न नं. १४ बाहिनीबाट खटिएको टोलीले स्थलगत रेकीसमेत गरेको थियो।

    १४६ भवन पूर्ण क्षति, जलविद्युत् आयोजनामा पनि असर

    बाढीले घर तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। उपलब्ध विवरणअनुसार चुमनुब्री गाउँपालिकामा ४३, धार्चे गाउँपालिकामा ३९ र आरुघाट गाउँपालिकामा ६४ गरी कुल १४६ वटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसबाहेक चारवटा धनसार तथा गोठमा क्षति पुगेको विवरण छ।

    बाढीले जलविद्युत् आयोजनाका संरचनामा समेत असर पारेको छ। चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित ३४१ मेगावाट क्षमताको निर्माणाधीन साहस ऊर्जा जलविद्युत् आयोजनाको क्याम्प पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। धार्चे गाउँपालिका–१ दोभानस्थित ३० मेगावाट क्षमताको दोभान जलविद्युत् आयोजना र सोही वडाको यारुस्थित २३ मेगावाट क्षमताको यारु जलविद्युत् आयोजनाको अस्थायी क्याम्पमा पनि पूर्ण क्षति पुगेको विवरणमा उल्लेख छ।

    यसैगरी, आरुघाट क्षेत्रबाट बगाएका दुईवटा मिनी ट्रक र एउटा जिपको क्षति विवरण प्राप्त भएको छ। चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास प्राथमिक विद्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

    पाँच जना सम्पर्कविहीन, खोजी कार्य जारी

    बाढीपछि चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्गीलुङका पाँच जना स्थानीय बासिन्दा हालसम्म सम्पर्कमा नरहेको विवरणमा उल्लेख छ। सम्पर्कमा नरहेका व्यक्तिहरूमा सोनम लामा (६५ वर्ष), लाक्पा दोर्जे लामा (६० वर्ष), कर्मा लामा (६८ वर्ष), सोम्बुती लामा (६० वर्ष) र तेन दोर्जे लामा (४१ वर्ष) रहेका छन्।

    प्रतिवेदन तयार हुँदासम्म मानवीय क्षतिको आधिकारिक विवरण प्राप्त नभएको उल्लेख गरिएको छ। सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने अवस्था छ।

    विपद्मा नागरिकको सुरक्षालाई प्राथमिकता

    बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा जनजीवन, यातायात, आवास तथा भौतिक संरचनामा ठूलो असर पारेको छ। पुल तथा सडक अवरुद्ध हुँदा प्रभावित बस्तीमा पुग्न चुनौती थपिएको छ। यस्तो अवस्थामा नेपाली सेनाले हवाई तथा पैदल माध्यमबाट उद्धार, राहत सामग्री ढुवानी, स्थलगत निरीक्षण र सुरक्षा निकायसँग समन्वय गरी विपद् व्यवस्थापनको काम अघि बढाएको छ।

    उपलब्ध विवरणअनुसार असोज २५ गतेदेखि २८ गतेसम्म १ हजार २४ जनाको उद्धार र १८ हजार ५८५ केजी राहत सामग्रीको ढुवानी तथा वितरण गरिएको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको छ।

    प्राकृतिक विपद्का बेला दुर्गम क्षेत्रमा रहेका नागरिकको जीवन रक्षा, सुरक्षित स्थानमा स्थानान्तरण र अत्यावश्यक राहत उपलब्ध गराउनु प्रमुख चुनौती हो। बुढीगण्डकी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको उद्धार तथा राहत अभियानले प्रभावित नागरिकसम्म पुग्ने प्रयासलाई प्राथमिकता दिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech