logo

शुक्रबार, साउन १५ २०८३

sahasonlinetv

२०८३ साउन १५ शुक्रबार

ताजा अपडेट

आज श्रावण १५ अर्थात् खिर खाने दिन |

असार मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि |

ब्रोड पिकमा भीषण हिमपहिरोस् कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन |

देवानगञ्ज घटना : पीडित परिवार र गृह मन्त्रालयबिच सात बुँदे सहमति |

फिफाले सेयर बेचे युरोपेली देशहरूले विश्वकप बहिष्कार गर्ने |

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिदै |

पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग बन्द |

बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक बस्यो राष्ट्रिय सुरक्षा परिषद्को बैठक |

सम्पत्ति छानबिन विवादमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको तयारी |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो सुनसरीमा भएको घटनाको जिम्मा सरकारले लिनपर्छ |

असार मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि

  • शुक्रबार, साउन १५ २०८३
  • 21
    SHARES

    काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्मको मासिक (अस्थायी) वित्तीय विवरणअनुसार बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार एक वर्षमा राष्ट्र बैंकको कुल वित्तीय आकार करिब १२ खर्ब रुपैयाँभन्दा बढीले विस्तार भएको देखिएको छ।

    विदेशी मुद्रा सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ। असार मसान्तसम्म राष्ट्र बैंकको कुल विदेशी मुद्रा सम्पत्ति ३७ खर्ब ३० अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २५ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँ थियो।

    विदेशी बैंकमा रहेको म्यादी निक्षेप ६१ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने विदेशी धितोपत्रमा गरिएको लगानी २ खर्ब ६२ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। यस्तै, सुन प्रमाणपत्रमा गरिएको लगानी पनि २२ अर्ब ४७ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ। राष्ट्र बैंकसँग रहेको नगद तथा विदेशी बैंकमा मौज्दात पनि बढेर २५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

    यता, सुन तथा चाँदीको मौज्दात उल्लेख्य रूपमा बढेको देखिएको छ। अघिल्लो वर्ष ५५ अर्ब ४१ करोड रुपैयाँ रहेको यस्तो सम्पत्ति यस वर्ष ९१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

    स्थानीय मुद्रातर्फ राष्ट्र बैंकको कुल सम्पत्ति १ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यसअन्तर्गत सरकारी धितोपत्रमा लगानी ११ अर्ब ३२ करोड रुपैयाँ, बन्ड तथा म्यादी निक्षेपमा लगानी १३ अर्ब ९४ करोड रुपैयाँ र अन्य कर्जासम्बन्धी लगानी ११ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।

    दायित्वतर्फ हेर्दा चलनचल्तीमा रहेको नेपाली मुद्रा बढेर ८० अर्ब १६ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ७५ अर्ब ११ करोड २४ लाख रुपैयाँ थियो।

    त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप ३९ अर्ब २५ करोड रुपैयाँ र सरकारी निक्षेप १८ अर्ब ६० करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।

    राष्ट्र बैंकको रिजर्भ (जगेडा कोष) पनि उल्लेख्य रूपमा वृद्धि हुँदै १ खर्ब ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६७ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech