logo

शुक्रबार, भाद्र २६ २०८३

sahasonlinetv

२०८३ भाद्र २६ शुक्रबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति

  • शनिबार, भाद्र २० २०८३
  • 154
    SHARES

    काठमाडौं । रसुवा भोटेकोसी बाढीबाट सम्पत्ति, आवास तथा भौतिक पूर्वाधारमा करिब दुई अर्ब ५६ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् ।

    उनले बाढीपछिको प्रारम्भिक चार महिनामा सडक तथा अस्थायी आवास निर्माण, खानेपानी आपूर्ति र विद्युत् सेवा पुनः सञ्चालनका लागि करिब पाँच करोड २६ लाख डलर खर्च आवश्यक पर्ने बताए ।

    बाढीका कारण करिब सात हजार ५०० घर पूर्णरूपमा ध्वस्त भएका छन् । प्रभावित क्षेत्रमा करिब २० हजार घर पुनर्निर्माण गर्नुपर्ने उप्रेतीले बताए ।

    जलविद्युत् आयोजना पनि प्रभावित भएकाले तिनको क्षतिबापत बिमा कम्पनीहरूले ठूलो रकम भुक्तानी गर्नुपर्ने बताइएको छ ।

    चीन–नेपाल सीमामा भदौ १० गते आएको बाढीपछि नेपालमा हालसम्म १३ सय ४४ जनाको मृत्यु पुष्टि भएको छ । चार हजार ८९८ जना बेपत्ता छन् । ठूलो संख्यामा मानिस विस्थापित भएका छन् ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार तिब्बतमा पनि बाढीका कारण ३० भन्दा बढीको मृत्यु भएको छ । ५०० भन्दा बढी बेपत्ता छन् ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech