काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ४३० मेगावाट बराबरको आयोजनामा क्षति पुर्याएको हो ।
जसमा ४०५ मेगावाटको रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए तथा देवीघाटलगायतका आयोजना छन् ।
यस्तै २५ मेगावाट सोलार आयोजना पनि बगाएको हो । यसको विस्तृत जानकारी आउने क्रममा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
