काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर छ।
बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा दुई हजार चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख २० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै,शुक्रबार चाँदीको मूल्य भने घटेको छ।
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
