logo

बुधबार, साउन १३ २०८३

sahasonlinetv

२०८३ साउन १३ बुधबार

ताजा अपडेट

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

सुनको मूल्य घट्दा चाँदीको बढ्यो |

भदौ १ गतेबाट ‘ई–भिसा’ पूर्ण रूपमा लागु गरिने  |

सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीले विशेष पहल लिइरहनुभएको छ : अर्थमन्त्री वाग्ले |

साढे दुई करोड खर्चेर भित्र्याए ५२ खेलाडी, को कस्को टिममा

  • बुधबार, असार २४ २०८३
  • 168
    SHARES

    काठमाडौं । तेस्रो सस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को अक्सनका मुख्य आकर्षक बने नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख । जनकपुर बोल्ट्सले रिलिज गरेको उनलाई भित्र्याउन चितवन राइनोजबाहेका अन्य सात टोलीले अधिकतम मूल्य २० लाख रुपैयाँको बोली लगाएका थिए ।

    रमाइलो कुरा के भयो भने जनकपुरले आशिफलाई रिलिज गर्‍यो भने फेरि पाउनको लागि बिड पनि गर्‍यो । यससँगै उनी एनपीएल अक्सनका सबैभन्दा महंगा खेलाडी बने । क्याटोगरी ‘ए’ मा रहेका उनको न्यूनतम मुल्य नै १५ लाख रुपैयाँ थियो । ए क्याटेगोरीमा रहेका अन्य खेलाडीको अधिकतम मूल्य १५ लाख थियो। तर आशिफको क्याटेगोरी स्पेशल देखियो । उनको बेश प्राइस नै १५ लाख थियो । जसमा विकेटकिपर ब्याटर आसिफ लक्की ‘ड्र’ मार्फत लुम्बिनी लायन्स पुगे । आसिफलाई अनुबन्ध गरेपछि लुम्बिनीले आपूm भाग्यमानी रहेको बताएको थियो ।

    कर्णाली याक्सका मार्की सोमपाल कामी पनि आसिफलाई पाउँदा लुम्बिनी भाग्यमानी साबित भएको तर्क गरेका छन् । सोमबार सम्पन्न अक्सनबाट आठ फ्रेन्चाइज टोली ५२ खेलाडी भित्र्याएका हुन् । अक्सनको अन्तिम सुचीमा १५५ खेलाडी थिए । अक्सनबाट जनकपुर बोल्ट्सले आठ, विराटनगर किंग्स र काठमान्डु गोर्खालेले सात–सात तथा चितवन राइनोज, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लायन्सले ६–६ खेलाडी अनुबन्ध गरे ।

    अक्सनमा टोलीहरूले २ करोड ४२ लाख २५ हजार रुपैयाँ खर्चिएका थिए । अक्सनमा सबैभन्दा बढी लुम्बिनी लायन्सले ४४ लाख तथा काठमान्डु गोर्खाजले सबैभन्दा कम १७ लाख रुपैयाँ खर्च गरे ।

    क्योटोगरी ‘सी’को न्यूनतम मूल्य २ र अधिकतम मूल्य ५ लाख थियो । क्योटोगरी ‘बी’को न्यूनतम मुल्य ५ लाख र अधिकतम मूल्य १० लाख तथा क्याटोगरी ‘ए’को न्यूनगतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ थियो ।

    अक्सनमा क्याटोगरी ‘ए’बाट रुपेशकुमार सिंह, तृतराज दास, विवेककुमार यादव र अर्जुन घर्ती क्षेत्रीका लागि अधिकतम मूल्य १५ लाख रुपैयाँको बोली लागेको थियो ।

    यसैगरी, क्याटोगरी ‘बी’मा किशोर महतो, शुभ कंसकार र दीपक बोहराका लागि अधिकतम मूल्य १० लाख रुपैयाँको बोली लागेको थियो ।

    अक्सनबाट टेक रावत, मिलन बोहरा र दीपक बोहरा सुदूरपश्चिम, विपिन रावल, गौतम केसी र सलाउद्दीन खान चितवन, दुर्गेश गुप्ता लुम्बिनी, सोनु देवकोटा काठमान्डु, सुजन थपलिया विराटनगर, सुदीप अर्याल पोखरा, विपिनप्रसाद शर्मा र दीपेन्द्र रावत कर्णाली तथा विशाल सुस्लिंग जनकपुरमा फर्किएका छन् ।

    अक्सनमा कुन टोलीले कति खर्च गरे त ?

    चितवन राइनोज

    अक्सनबाट ६ खेलाडी भित्र्याउन २६ लाख रुपैयाँ खर्चिएको थियो । चितवनले क्याटोगरी ‘ए’बाट विवेककुमार यादवलाई भित्र्याउन सर्वाधिक १५ लाख रुपैयाँ तिर्यो । टोलीले क्योटोगरी ‘सी’का मौसम ढकाललाई लागि ३ लाख तथा अशोक धामी, गौतम केसी, सलाउद्दीन खान र विपिन रावललाई २–२ लाखमा भित्र्यायो ।

    यस्तो छ चितवनको टोलीः कुशल मल्ल ९मार्की०, देव खनाल, अर्जुन साउद, दीपक बोेहरा, रिजन ढकाल, रञ्जितकुमार, कमलसिंह ऐरी, विवेककुमार यादव, मौसम ढकाल, अशोक धामी, विपिन रावल, गौतम केसी र सलाउद्दीन खान ।

    विराटनगर किंग्स

    विराटनगर किंग्सले अक्सनबाट सात खेलाडी भित्र्याउन ३५ लाख २५ हजार रुपैयाँ खर्चियो । टोलीले क्याटोगरी ‘ए’ बाट रुपेशकुमार सिंहलाई १५ लाख रुपैयाँमा भित्र्यायो । यसैगरी, क्याटोगरी ‘बी’ का नरेन साउद र दिलसद अली ५–५ लाख रुपैयाँमा विराटनगर पुगे । टोलीले क्याटोरी ‘सी’का सुजन थपलियालाई ४ लाख २५ हजार खर्चिदा अपराजित पौडेल, प्रतिक श्रेष्ठ र इम्रान शेख २ लाख रुपैयाँमा तिर्यो ।

    विराटनगरको टोलीः सन्दिप लामिछाने (मार्की), लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी, सुवास भण्डारी, रुपेशकुमार सिंह, सुजन थपलिया, अपराजित पौडेल, प्रतिक श्रेष्ठ, इम्रान शेख, नरेन साउद र दिलसद अली ।

    जनकपुर बोल्ट्स

    जनकपुरले अक्सनबाट सबैभन्दा बढी आठ खेलाडी भित्र्याएको छ । त्यसका लागि टोलीले ४१ लाख २५ हजार खर्चियो । क्याटेगरी ‘ए’का तृतराज दासलाई १५ लाख रुपैयाँमा जनकपुर पुगे । टोलीले क्याटोगरी ‘बी’बाट भित्र्याउन अमरसिंह रौटेला, अभिषेक तिवारी र विशालकुमार पाटेललाई ५ लाख रुपैयाँ खर्चियो । क्याटोगरी ‘सी’ बाट रित गौतम ४ लाख २५ हजार तथा आशुतोष पाण्डे, विशाल सुस्लिंग र सन्तोष कार्की २ लाखमा जनकपुर पुगे ।

    जनकपुरको टोली ः ललितनारायण राजवंशी ९मार्की० अनिलकुमार सााह, मयन यादव, विकास आग्री, आदित्य महता, तृतराज दास, रित गौतम, विशालकुमार पटेल, अभिषेक तिवारी, अमरसिंह रौटेला, सन्तोष कार्की, आशुतोष पाण्डे र विशाल सुस्लिंग ।

    काठमान्डु गोर्खाज

    काठमान्डुले अक्सनबाट सात खेलाडी भित्र्याउन मात्र १७ लाख खर्चियो । काठमाडौं अक्सनमा सबैभन्दा कम खर्च गर्ने टोली हो । क्याटोगरी ‘ए’बाट कुनै पनि खेलाडी नलिएको काठमाडौंले ‘बी’बाट साहिल पटेललाई ५ लाख रुपैयाँमा भित्र्यायो । यसैगरी टोलीले क्याटोगरी ‘सी’बाट प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, देव शाह र सूर्यान्शु कोइरालालाई भित्र्याउन २–२ लाख रुपैयाँ खर्चियो ।

    काठमाडौंका टोली ः करण केसी(मार्की) सन्तोष यादव, भीम सार्की, आदिल आलम, शाहब आलम, रशिद खान, प्रसिद्ध जौसी, दयानन्द मण्डल, कृष्ण पौडेल, सोनु देवकोटा, साहिल पटेल, देव शाह र सूर्यान्शु कोइराला ।

    कर्णाली याक्स

    कर्णाली अक्सनबाट ६ खेलाडी अनुबन्धका लागि २६ लाख रुपैयाँ खर्चियो । टोलीले क्याटोगरी ‘बी’बाट शुभ कंसकारलाई १० लाख तथा दीपेन्द्र रावत र विपिनप्रसाद शर्मालाई ५–५ लाख तिरेर भित्र्यायो । यस्तै, कर्णालीले क्याटोगरी ‘सी’बाट सूर्य तामाङ, सचिन शर्मा र दीवान पुनका लागि २–२ लाख रुपैयाँ खर्चियो ।

    कर्णालीको टोली ः सोमपाल कामी (मार्की) , गुल्सन झा, नन्दन यादव, पवन सरार्फ, युवराज खत्री, दिपक डुम्रे, युनिश विक्रमसिंह ठकुरी, शुभ कंसकार, सूर्य तामाङ, विपिनप्रसाद शर्मा, सचिन शर्मा, दीपेन्द्र रावत र दीवान पुन ।

    पोखरा एभेन्जर्स

    पोखराले ६ खेलाडीका लागि २६ लाख ७५ हजार रुपैयाँ खर्चियो । पोखरा पुगेका सबैभन्दा महंगा खेलाडी हुन् अर्जुन घर्ती क्षेत्री । क्याटोगरी ‘ए’का अर्जुनले १५ लाख रुपैयाँ प्राप्त गरे । टोलीले क्याटोगरी ‘सी’बाट सुदीप अर्याललाई ३ लाख, विवेक रामामगरलाई २ लाख ७५ हजार तथा सन्नी विक र विपिन आचार्यकालागि २–२ लाख खर्चियो ।

    पोखराको टोली ः कुशल भुर्तेल (मार्की), दिनेश खरेल, अर्जुन कुमाल, सागर ढकाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, अर्जुन घर्ती क्षेत्री, सुदिप अर्याल, विवेक रानमागर, सन्नी विक, प्रतिक पोखरेल र विपिन आचार्य ।

    सुदुरपश्चिम रोयल्स

    सुद्रूरपश्चिम रोयल्सले ६ खेलाडी भित्र्याउन २६ लाख रुपैयाँ खर्चियो । सुदूरपश्चिमले क्याटोगरी ‘बी’बाट दीपक बोहरालाई १० लाख, अनिल खरेल र मिलन बोहरालाई ५–५ लाख रुपैयाँमा भित्र्यायो । टोलीले क्याटोगरी ‘सी’बाट सचिन भट्ट, आयुब चन्द र टेक रावतलाई अनुबन्ध गर्न २–२ लाख खर्चियो । सुदूरपश्चिमको टोली ः दीपेन्द्रसिंह ऐरी ९मार्की०, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनास बोहोरा, हेमन्त धामी, हिक्मत महरा, दीपक बोहरा, अनिल खरेल, सचिन भट्ट, आयुब चन्द, मिलन बोहरा र टेक रावत।

    लुम्बिनी लायन्स

    लुम्बिनी अक्सनमा सबैभन्दा बढि खर्चिने टोली हो । अक्सनबाट ६ खेलाडी भित्र्याउन साविक विजेता लुम्बिनीले ४४ लाख रुपैयाँ खर्च गर्यो । लुम्बिनीले क्याटोगरी ‘ए’ बाट आसिफ शेखलाई भित्र्याउन २० लाख रुपैयाँ खर्चियो । यो एनपीएल अक्सनकै सबैभन्दा महंगो मूल्य हो । यसैगरी टोलीले क्याटोगरी ‘बी’ बाट किशोर महतोलाई भित्र्याउन १० लाख, दुर्गेश गुप्ता र आकाश त्रिपाठीलाई ५–५ लाखमा अनुबन्ध गर्यो ।

    लुम्बिनीले क्याटोगोरी ‘सी’ बाट अरनिको प्रसाद यादव र अजय चौहानलाई ल्याउन २–२ लाख रुपैयाँ खर्चियो ,

    र अन्त्यमा यस्तो छ लुम्बिनीको टोली ः रोहिकुमार पौडेल (मार्की) , सन्दीप जोरा, शेर मल्ल, दिलिप नाथ, दिनेश अधिकारी, अभिशेष गौतम, तिलकराज भण्डारी, आसिफ शेख, किशोर महतो, अरनिकोप्रसाद यादव, दुर्गेश गुप्ता, आकश त्रिपाठी र अजय चौहान ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech