logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

फिफाले सेयर बेचे युरोपेली देशहरूले विश्वकप बहिष्कार गर्ने

  • शुक्रबार, साउन १५ २०८३
  • 413
    SHARES

    काठमाडौ । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएमा आबद्ध ५५ सदस्य राष्ट्रहरूले फिफा विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका छन्।

    विश्व फुटबलको सर्वोच्च नियामक निकाय फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी ९शेयर० बेच्ने योजना अघि सारेपछि युइएफएले यस्तो कडा निर्णय लिएको हो।

    युइएफएको आकस्मिक बैठकले फिफाको यो व्यावसायिक प्रस्तावको पूर्ण रूपमा विरोध गर्ने निर्णय गरेको छ।

    युइएफएले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वकप कुनै व्यापारिक लगानीको साधन होइन। यो फुटबलको एउटा महान् ऐतिहासिक विरासत हो, जुन दशकौँदेखि खेलाडी, राष्ट्रिय टोली र समर्थकहरूको भावनाले बनेको छ। यसको कुनै पनि हिस्सा निजी लगानीकर्तालाई सुम्पिन सकिँदैन। विश्वकप बिक्रीका लागि होइन।’

    फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ुफिफा फरवार्ड इन्टरप्राइजु नामक एउटा छुट्टै व्यावसायिक कम्पनी बनाएर विश्वकप जस्ता मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न र त्यसमा निजी क्षेत्रको लगानी भित्र्याउन खोजेका छन्। यो योजना पारित गराउन उनले सदस्य राष्ट्रहरूलाई ४ करोड डलर दिने प्रस्ताव समेत गरेका छन्।

    फिफाले सेप्टेम्बर १९ सम्ममा यो योजना स्वीकार गर्न सदस्य राष्ट्रहरूलाई समय दिएको छ। यसमा लगानी गर्न अमेरिकाको ुथ्राइभ इटर्नलु नामक कम्पनीले इच्छा देखाएको बताइएको छ।

    युइएफएले फिफालाई फुटबलको नाममा आफ्नो र आफ्ना साथीहरूको खल्ती भर्ने प्रयास गरेको आरोप लगाएको छ। उसले यसलाई ुधम्कीपूर्ण शासनु को संज्ञा दिँदै फुटबलका सरोकारवालाहरूसँग छलफल नै नगरी गोप्य रूपमा यस्तो योजना ल्याइनु गैरजिम्मेवारपूर्ण भएको बताएको छ।

    इङ्गल्याण्ड र स्कटल्याण्डको फुटबल संघले पनि युइएफएको यो अडानलाई समर्थन गर्दै विश्वकप फुटबलकै सम्पत्ति हो र सधैँ रहनेछ भनेका छन्।

    यो विवादलाई युरोपियन सुपर लिगु पछिको सबैभन्दा ठूलो संकट मानिएको छ। फुटबलको दुनियाँमा युरोपेली टोलीहरूको वर्चस्व निकै बढी छ। विश्वकपका ८ क्वार्टरफाइनलिस्टमध्ये औसतमा ५ देखि ६ टोली युरोपका हुन्छन्। अहिलेसम्म भएका २३ वटा विश्वकपमध्ये १३ वटा त युरोपेली देशले नै जितेका छन्।

    यदि युरोपेली देशहरूले विश्वकपमा भाग नलिने हो भने फिफाको यो प्रतियोगिताको लोकप्रियता र आर्थिक आम्दानी दुवै धरासायी हुने निश्चित छ। अक्टोबरमा हुने महिला विश्वकपको छनोट खेलबाटै यो बहिष्कारको असर देखिन सुरु हुन सक्छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech