logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

विश्वकप २०२६ को आम्दानी १३ अर्ब डलर, नेपालले कति पाउँछ ?

  • बुधबार, असार २४ २०८३
  • 350
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ फुटबल इतिहासकै हालसम्मको सबैभन्दा बढी आम्दानी गर्ने महाकुम्भ बन्दैछ ।

    यसपटकको विश्वकपले फिफाले गर्ने गरेको यसअघिका आम्दानीका सबै रेकर्डहरू तोड्ने निश्चित भएको देखिन्छ । ४८ टोलीहरू र १०४ खेलहरू समावेश गरिएको यस विस्तारित ढाँचाका कारण फिफा र आयोजक राष्ट्रहरूले कीर्तिमानी आम्दानी गर्ने बताइएको छ ।

    फिफा मात्र होइन, आयोजक राष्ट्रहरू अमेरिका, क्यानडा, मेक्सिको र तिनका आयोजक सहरहरूले पनि राम्रो कमाई गर्ने पक्का भएको छ । आयोजक सहरहरुले सुरक्षा, यातायात र पूर्वाधार विकासमा लगानी गरेपनि त्यसको बदलामा तिनिहरुले पर्यटन, होटेल र स्थानीय व्यापारमार्फत करिब ४१ देखि ८० अर्ब अमेरिकी डलर सम्मको आर्थिक लाभ भित्र्याउने अनुमान गरिएको छ।

    कुल आम्दानीमा ऐतिहासिक वृद्धि, २०२६ मा कति ?

    सन् २०२३ देखि २०२६ को यो चार वर्षे विश्वकप चक्रमा फिफाले कुल १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने प्रक्षेपण गरेको छ । अघिल्लो रेकर्डसँग तुलना गर्दा सन् २०२२ को कतार विश्वकप चक्र ९२०१९–२०२२० मा फिफाले ७।५७ अर्ब डलर आम्दानी गरेको थियो ।

    १३ अर्ब डलरमध्ये केवल २०२६ को विश्वकप प्रतियोगिताको अवधि र यससँग प्रत्यक्ष जोडिएका गतिविधिबाट मात्रै करिब ८।९ अर्ब डलर आम्दानी हुने अनुमान छ ।

    टेलिभिजन र मिडिया प्रसारण अधिकार आम्दानीको सबैभन्दा ठूलो हिस्सा हो । संसारभरका विभिन्न टेलिभिजन र ओटीटी प्लेटफर्महरूलाई खेल प्रत्यक्ष प्रसारणको अधिकार बेचेर फिफाले करिब ३।९ देखि ४।३ अर्ब डलर आम्दानी गर्नेछ ।

    त्यसैगरी टिकट र हस्पिटालिटी बाट करिब ३ अर्ब डलर आम्दानी हुने अनुमान छ । यसपाली पहिलो पटक फिफाले मागअनुसार टिकटको मूल्य घटबढ हुने ुडाइनामिक प्राइसिङु प्रणाली र आधिकारिक रिसेल प्लेटफर्म ल्याएको छ। अनि यसपाली तीनवटै देशका रंगशालाका सिट क्षमता धेरै भएकोले पनि आम्दानीको आकार बढेको हो ।

    त्यस्तै विभिन्न बहुराष्ट्रिय कम्पनीहरू जस्तै अरामको, लेनोभो आदि सँगको साझेदारी र व्यावसायिक सम्झौताबाट करिब १।८ देखि २।८ अर्ब डलर संकलन हुने प्रक्षेपण छ । साथै लाइसेनिंगबाट पनि फिफाले १०० मिलियन डलर आम्दानी गर्नेछ । फिफाको ब्रान्ड र लोगो प्रयोग गर्ने सामग्री तथा भिडियो गेमहरूबाट यो आम्दानी उठ्नेछ ।

    नेपालले कति पाउँछ ?

    फिफा फरवार्ड ३. ० अन्तर्गत एन्फाले पनि रकम प्राप्त गर्दै आएको छ । फिफाले यसपालिको विश्वकप आम्दानीबाट प्रत्येक सदस्य राष्ट्रलाई ८० लाख अमेरिकी डलर दिने बताएअनुसार अब नेपालले १ अर्ब २२ करोड रुपैयाँ बराबरको रकम प्राप्त गर्नेछ ।

    यसअघि २०२२ को विश्वकप आम्दानीबाट प्रत्येक सदस्य राष्ट्रलाई १० लाख अमेरिकी डलर वितरण गरिएको थियो । यद्यपी फिफाले यो रकम सिधा उपलब्ध गराउँदैन । फिफाले अफिस सञ्चालन, फुटबल विकास परियोजना, प्रतियोगिता सञ्चालन, पूर्वाधार विकास, क्षमता विकास, राष्ट्रिय टोली सहयोग र अन्य विकास परियोजनाहरूमा गरी विभिन्न शीर्षकमा उपलब्ध गराउने हो ।

    यी कार्यक्रमहरु एन्फाले सञ्चालनको स्विकृती पाएपछि फिफाको नियम, प्रतिवेदन, लेखापरीक्षण तथा स्वीकृत विकास परियोजनाको प्रगतिको आधारमा किस्ता किस्तामा निकासा गर्ने गर्छ । यदि सदस्य राष्ट्रहरुले उल्लेखित परियोजनाहरुमा काम गर्न सकेनन् भने त्यो रकम पाउने छैनन् । यदि एन्फाले प्राप्त गर्ने रकम उसले गर्ने कामको आधारमा तय हुनेछ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech