काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि ६ अर्ब रुपैयाँ नाघेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।
आज १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबैभन्दा धेरै एभरेस्ट कलर ९ईसीएल० को सेयर मूल्य १४।९९ प्रतिशत र आत्मनिर्भर लघुवित्त को १४.४६ प्रतिशतले बढेको छ। यता, सबैभन्दा बढी ८.९२ प्रतिशतसम्म सेयर मूल्य घटेको छ।
कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रहँदै ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।
क्षेत्रगत सूचकतर्फ फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी, अन्य र व्यापार समूह घटेका छन् भने बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
