काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज हुने तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ।टस जितेसँगै जनकपुरले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरको निर्णयपछि कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पार्ने लक्ष्य लिनेछ।
तेस्रो संस्करणको एनपीएलमा दुवै टोली जितका लागि मैदानमा उत्रिएका छन्। जनकपुरले बलिङबाट विपक्षी टोलीलाई कम योगफलमा रोक्ने रणनीति बनाएको छ भने कर्णालीले ब्याटिङमा राम्रो प्रदर्शन गर्दै जनकपुरसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने प्रयास गर्नेछ।अब खेलमा कर्णाली याक्सको ब्याटिङ र जनकपुर बोल्ट्सको बलिङ प्रदर्शन कस्तो रहन्छ भन्ने चासो क्रिकेटप्रेमीमा छ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
