logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

फिफा विश्वकपको तेस्रो स्थानका लागि मध्य रातमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै

  • शनिबार, साउन २ २०८३
  • 294
    SHARES

    फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । खेल आइतबार बिहान २ः४५ मा अमेरिकाको मियामी गार्डेन्समा सुरु हुनेछ ।

    सेमिफाइनलमा फ्रान्सले स्पेन र इंग्ल्यान्डले अर्जेन्टिनासँग पराजय व्यहोरेका थिए । यो खेल टोलीका लागि मात्र नभएर व्यक्तिगत उपलब्धिका लागि पनि महत्वपूर्ण छ ।

    यो खेलमा कम्तिमा पनि एक गोल गर्न सके फ्रेन्च स्टार केलियन एमबाप्पेका लागि गोल्डन बुटको यात्रा सहज हुन सक्छ ।

    हाल एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले समान आठ गोल गरेका छन् ।

    फ्रान्स र इंग्ल्यान्डका लागि यो खेल सेमिफाइनलमा गरेका गल्तीहरूलाई सुधार गर्ने मौका रूपमा पनि रहनेछ ।

    दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँका रूपमा हुनेछ ।

    फ्रान्स सन् १९८६ पछि पहिलोपटक तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ । त्यसपछि पाँच सेमिफाइनल खेलेको टोली दुईपटक च्याम्पियन र दुईपटक उपविजेता बनेको छ ।

    सन् १९९८ र २०१८ च्याम्पियन फ्रान्स २००६ र २०२२ मा उपविजेता बनेको थियो ।

    यता, इंग्ल्यान्ड सन् २०१८ पछि तेस्रो स्थानका लागि भिड्दै छ । सन् २०१८ मा बेल्जियमसँग पराजित भएपछि इंग्ल्यान्ड चौथो स्थानमै सीमीत बनेको थियो ।

    सन् १९६६ को च्याम्पियन इंग्ल्यान्ड त्यसपछि विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

    केलियन एमबाप्पेको नेतृत्वमा रहेको फ्रान्सलाई ओस्माने डेम्बेले, माइकल ओलिसे, ब्राडली बार्कोला, औरेलियन चुबामेनीजस्ता खेलाडीको साथ रहनेछ ।

    यता, ह्यारी केनको कमान्डमा रहेको इंग्ल्यान्डले जुड बेलिङघम, एन्थोनी गोर्डन, जोर्डन पिकपोर्ड, डेक्लान राइसजस्ता खेलाडी मैदान उतार्नेछ ।

    ‘हेड टु हेड’
    विश्वकपको इतिहासलाई हेर्ने हो भने फ्रान्सभन्दा इंग्ल्यान्ड केही बलियो देखिन्छ । विश्वकपमा यी दुईबीच तीन खेल हुँदा इंग्ल्यान्डले दुई र फ्रान्सले एक खेल आफ्नो पक्षमा पारेका छन् ।

    यी दुई पहिलो पटक सन् १९६६ को विश्वकपका प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा इंग्ल्यान्डले २–० को जित निकालेको थियो ।

    सन् १९८२ को विश्वकपमा पनि इंग्ल्यान्ड ३–१ ले विजयी भएको थियो । सन् २०२२ को पछिल्लो भेटमा भने फ्रान्स २–१ को जित निकाल्न सफल भएको थियो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech