logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

बाढी–पहिरोबाट कहाँ – कहाँ सडक अवरुद्ध छ ? कहाँ चल्दैछ एकतर्फी र कहाँ पूर्ण बन्द ?

  • आइतबार, साउन १७ २०८३
  • 378
    SHARES

    काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण  देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ।

    कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–तालतुङ सडकखण्डमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकको वैकल्पिक मार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

    भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। त्यहाँ वैकल्पिक मार्गसमेत प्रयोगमा रहेको जनाइएको छ।

    बागमती प्रदेशमा वर्षाको प्रभाव बढी देखिएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–काभ्रेभञ्ज्याङ सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बिहीबार साँझदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    मकवानपुरको हेटौंडा–भीमफेदी–बागमती–ललितपुर ९कान्तिलोकपथ० सडकखण्डमा पनि बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको छ। भीमफेदी गाउँपालिका–८ भैँसेडाँडादेखि ललितपुरतर्फ भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

    मकवानपुरकै बकैया गाउँपालिका–११ घट्टेपाखामा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ।

    गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा वर्षाका कारण नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानीस्थित मध्यपहाडी लोकमार्गमा पनि पहिरोका कारण एकतर्फी सवारी सञ्चालन गरिएको छ।

    लुम्बिनी प्रदेशअन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुङ्गेखोला क्षेत्रमा पहिरो खस्दा सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

    गुल्मीमा पनि तीन स्थानमा पहिरोका कारण सडक प्रभावित भएका छन्। कालीगण्डकी गाउँपालिका–२ रानीवास तथा वडा नं। ५ पुर्तिघाट क्षेत्रमा कालीगण्डकी करिडोरमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। रुरु गाउँपालिका–२ साउने क्षेत्रमा रिडी–वामी सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले वर्षाका कारण प्रभावित सडकमा यात्रा गर्दा सावधानी अपनाउन र यात्राअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech