logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान,भारत र बंगलादेश बिजुली बेचेर नेपालले कमायो २९ अर्ब भन्दा बढी

  • बिहिबार, साउन ७ २०८३
  • 322
    SHARES

    काठमाडौ । नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१र०८२ र समीक्षा वर्ष २०८२र०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यातको तथ्यांकले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको हो ।

    समीक्षा वर्ष २०८२र०८३ मा भारत र बंगलादेशतर्फको विद्युत् निर्यातबाट नेपालले कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७।९६ प्रतिशतले बढी हो ।

    प्राधिकरणको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात भएको थियो । त्यसबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो । तर, समीक्षा वर्ष २०८२र०८३ मा निर्यात परिमाण ६२।८९ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ ।

    भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७।५६ रुपैयाँ प्रतियुनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी भएको हो ।

    निर्यात आम्दानीमा वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा एक अर्ब ६८ करोड चार लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बाहिरिएको थियो । तर, समीक्षा वर्ष २०८२र०८३ मा आयात परिमाण ३१।५७ प्रतिशतले घटेर एक अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ । आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८।२९ प्रतिशतले कम हो ।

    समीक्षा वर्ष २०८२र०८३ मा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको निर्यात आम्दानीबाट १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँको कुल आयात खर्च कटाउँदा नेपालले विद्युत् व्यापारबाट मात्रै कुल १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ ।

    अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा यस्तो खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेकोमा समीक्षा वर्षमा यो बचत ३१३ प्रतिशतले वृद्धि भएको छ ।

    देशभित्रै जलविद्युत् उत्पादनमा भएको वृद्धि, सीमापार प्रसारणलाइनको विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल दक्षिण एसियाली क्षेत्रमै एक सबल, आत्मनिर्भर र नाफामूलक ऊर्जा निर्यातक राष्ट्रको रूपमा स्थापित भएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech