logo

बिहिबार, साउन १४ २०८३

sahasonlinetv

२०८३ साउन १४ बिहिबार

ताजा अपडेट

बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक बस्यो राष्ट्रिय सुरक्षा परिषद्को बैठक |

सम्पत्ति छानबिन विवादमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको तयारी |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो सुनसरीमा भएको घटनाको जिम्मा सरकारले लिनपर्छ |

अमेरिका र इजरायलसँगको युद्धका बिच इरानले केही साताभित्रै चीनमा बनेका काँधमा राखेर हानिने हवाई प्रतिरक्षा मिसाइल लन्चर प्राप्त गर्ने |

सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगे रास्वपा सभापती लामिछाने |

यस्तो छ आजको मौसम |

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी |

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट |

वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिनसम्म शोक मनाउने |

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ नगद उठाउने |

गोरखा समाज बेल्जियमद्वारा परोपकारी कोषमार्फत महत्वपूर्ण सहयोग

  • बुधबार, असोज ८ २०८२
  • 4K
    SHARES

    बेल्जियममा रहेका नेपालीहरुको प्रिय संस्था गोरखा समाज बेल्जियमले गत अगस्ट ४ गते सोमबार लुभेन शहरमा परोपकारी कोष निर्माण गर्ने उद्देश्यले आयोजना गरेको भव्य समर बार्बेक्यु कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

    सोही कार्यक्रममा संकलित कोषको उपलब्धि र समीक्षासहित सहयोगका लागि प्राप्त अनुरोधलाई कार्यान्वयन गर्ने उद्देश्यले समाजले सेप्टेम्बर १५ गते सोमबार बसेको बैठकमार्फत महत्वपूर्ण निर्णय गर्दै विभिन्न व्यक्तित्व तथा संस्थालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

    निर्णय अनुसार सहयोग प्राप्त गर्नेहरु निम्न रहेका छन्:

    १. कृष पौडेल, गोरखा नगरपालिका–१०, बिरिन्चोक — रु. ५०,०००
    २. दीपा थापा पुलामी, गोरखा नगरपालिका–१०, बिरिन्चोक — रु. ५०,०००
    ३. बालमन्दिरका बालबालिका, गोरखा नगरपालिका — रु. १,००,०००
    ४. उज्जन थापा मगर, पालुङटार नगरपालिका–७ — रु. ५०,०००
    ५. नविना थापा, पालुङटार नगरपालिका–७ — रु. ५०,०००
    ६. शंकर गुरुङ, आरुघाट गाउँपालिका–४ — रु. १,००,०००
    ७. पुर्ण गुरुङ, धार्चे गाउँपालिका, हुल्चुक — रु. १,००,०००
    ८. उमाकान्त खनाल, आरुघाट गाउँपालिका–७, आरुपोखरी — रु. १,००,०००

    समाजले समर बार्बेक्यु कार्यक्रम तथा दोस्रो अधिवेशन सम्पन्न गर्न संकलित रकममध्ये जम्मा ४,५२५ युरो (चार हजार पाँच सय पच्चीस युरो) बाट यो सहयोग गरिएको जनाएको छ।

    गोरखा समाज बेल्जियमले उक्त कार्यक्रममा उपस्थित भई सहयोग गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। साथै, संकलित रकमलाई सम्बन्धित लाभग्राहीसम्म पु–याउन प्रत्यक्ष सहयोग गर्ने सबैमा पनि विशेष आभार प्रकट गरेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech