काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यमा गडबडी भएको छ ।
मंगलबार राति अकस्मात स्वास्थ्यमा गडबडी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छोरी मानुषी यामीले जानकारी दिइन् ।
यामीका अनुसार भट्टराईलाई मंगलबार बेलुका तीव्र चक्कर वान्ता भएको थियो । त्यसपछि उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । उनमा Benign paroxysmal positional vertigo (BPPV) को लक्षण देखिएको छ ।
अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ ।
-
विश्वकप लिग-२: नेपाल नामिबियासँग फराकिलो अन्तरले पराजित
-
‘मेरो माया यूकेको लाहुरे हो’ : प्रेमिकाका हरेक चाहना पूरा गर्ने लाहुरेको कथा
-
ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
अमेरिकाले गर्यो १३ औं रात पनि इरानमाथी हवाइ आक्रमण, बढ्यो तेलको मूल्य
-
कीर्तिपुरमा पार्किङ गरिएको निजि कार भित्र जलेको व्यत्ती मृत फेला
