logo

मंगलबार, साउन १२ २०८३

sahasonlinetv

२०८३ साउन १२ मंगलबार

ताजा अपडेट

प्रेमको नयाँ ठेगाना एआई , जसलाई मानिसले मिलाउन सकेन, एआईले मिलायो जीवनसाथी |

मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश सरकारले छुट्टै ऐन ल्याउनुपर्ने : मधेस प्रदेश प्रमुख कर्ण |

मोरङमा एक बालिकामाथि पाँचजनाले गरे जबरजस्ती करणी, प्रहरीले लियो पाँच जनालाई नियन्त्रणमा |

सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन |

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो |

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै |

तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीसँग छलफल |

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी |

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी |

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन |

ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ 

  • शनिबार, साउन २ २०८३
  • 175
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    ओलीले आफूले साइबर ब्युरोमा दर्ता गराएका उजुरीहरूका आधारमा २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको बताइन् । शनिबार चितवनबाट पक्राउ पर्ने दुबै जना पुरुष हुन् । अन्य आरोपीहरुको खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।

    चरित्रहत्याका साथै निरन्तर गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै उनले शुक्रबार उजुरी दिएकी थिइन् । उजुरी दिएपछि उनले आरोपीहरुको फोटो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।
    उनले पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्राप्त जानकारी दिँदै असहमति राख्नु, आलोचनात्मक टिप्पणी गर्नु वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य पक्ष भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने र घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताइन् ।

    ओलीले कारबाही प्रक्रिया अघि बढाएकोमा साइबर ब्युरो र नेपाल प्रहरीलाई धन्यवादसमेत दिएकी छन्। यसअघि पनि ओलीको यस्तै प्रकारको उजुरीका आधारमा एक जनालाई ब्युरोले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech