logo

मंगलबार, बैशाख १ २०८३

sahasonlinetv

२०८३ बैशाख १ मंगलबार

ताजा अपडेट

अभिनेत्री दिपा शाहीको नयाँ गीत ‘अभागी रहिछु’ सार्वजनिक |

सपना रोक्काको ‘कति राम्री’ सार्वजनिक |

लोकदोहोरी गित ‘चमेली फूल राम्रो’ सार्वजनिक |

जेन–जी आन्दोलनदेखि सिंहदरबारसम्म: राजेन्द्र अधिकारीका सक्रिय ६ महिना |

पोर्चुगलको कार्यक्रममा अर्जुन सापकोटा र सरद एलजी सँगै |

प्रेम, धोका र डिप्रेसनको कथा बोकेको सुमन परियारको नयाँ गीत ‘डिप्रेसन’ सार्वजनिक : |

नेवारी चलचित्र अ :मै को पहिलो पोस्टर सार्वजनिक |

रोहन रसाईलीको ‘उड्ने जहाजमा’ सार्वजनिक |

डा. नवराज लम्साल र राजेन्द्र बानियाँको प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालको दुईदिने कार्यक्रम |

सन्देश स्याङ्बो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन |

गण्डकी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, ६४ करोड ३० लाखको बजेट प्रस्तुत

  • मंगलबार, असार १० २०८२
  • 2.3K
    SHARES

    गोरखा जिल्लाको गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कूल रु ६४ करोड ३० लाख बराबरको बजेट प्रस्तुत गरेको छ। यो घोषणा गाउँपालिकाको १८ औँ गाउँसभा बैठकमार्फत सोमबार सम्पन्न भएको हो।

    गाउँपालिकाका अनुसार प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान तथा बाँडफाँटको विवरण :

    वित्तीय समानीकरण अनुदान – रु १२ करोड ९४ लाख

    शर्तसहितको अनुदान – रु २९ करोड ३३ लाख

    संघीय समपूरक अनुदान – रु २ करोड ३२ लाख

    संघीय विशेष अनुदान – रु १ करोड ६५ लाख

    राजस्व बाँडफाँट – रु ८ करोड ४९ लाख ७९ हजार ९ सय ५
    गण्डकी गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न, ६४ करोड ३० लाखको बजेट प्रस्तुत
    यी शीर्षकहरू समेटेर संघीय सरकारबाट प्राप्त हुने कुल रकम रु ५४ करोड ७३ लाख ७९ हजार ९ सय ५ रहने अनुमान गरिएको छ।

    बाँकी रकम गाउँपालिकाको आन्तरिक स्रोत र अन्य साझेदारी कार्यक्रममार्फत व्यवस्थापन गरिने बताइएको छ। गाउँपालिकाले उक्त बजेट विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी प्रवर्द्धन, लैङ्गिक समानता तथा दिगो विकास लक्ष्यहरू प्राप्तिमा केन्द्रित हुने गरी खर्च गर्ने जनाएको छ।

    गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा आम नागरिकको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech