logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

जेन–जी आन्दोलनदेखि सिंहदरबारसम्म: राजेन्द्र अधिकारीका सक्रिय ६ महिना

  • शुक्रबार, चैत्र २० २०८२
  • 4.6K
    SHARES

    वि.सं.२०८२ भदौ २३ र २४ गते सुर्खेतमा सम्पन्न जेन–जी आन्दोलन केवल एक आन्दोलन मात्र थिएन, यो नयाँ पुस्ताको चेतना, सुशासनको माग र पारदर्शिताको आवाज थियो। उक्त आन्दोलनको सुरुवातकर्तामध्ये एक सक्रिय युवाका रूपमा राजेन्द्र अधिकारीको भूमिका उल्लेखनीय रह्यो। युवाको नेतृत्वमा सुरु भएको यो अभियानले देशभर प्रभाव पारेसँगै, राजेन्द्रको यात्रा पनि स्थानीय तहबाट केन्द्रसम्म विस्तार हुँदै गयो।
    आन्दोलनको ऊर्जा र उद्देश्यलाई थप संगठित बनाउन उनी भदौ २७ गते काठमाडौं पुगे। राजधानीमा पुगेपछि उनले कर्णाली प्रदेश मात्र होइन, देशका विभिन्न भूगोलबाट आएका जेन–जी युवाहरूसँग दर्जनौँ चरणका बैठक तथा छलफलहरू सञ्चालन गरे। ती छलफलहरू केवल औपचारिक थिएनन्, बरु आन्दोलनका एजेन्डालाई संस्थागत ढंगले अगाडि बढाउने, रणनीति निर्माण गर्ने र साझा धारणा बनाउने प्रयास थिए।
    यसैक्रममा, असोज ७ गतेदेखि मंसिर २६ गतेसम्म उनले गृह मन्त्रालयमा जेन–जी प्रतिनिधिका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरे। यस अवधिमा उनी “जेन–जी सहायता कक्ष” तथा “जेन जी आन्दोलनका घाइतेहरुको उपचार र राहतलाई प्रभावकारी बनाउने सम्बन्धी समन्वय समिति” मा रहेर काम गरे। यो जिम्मेवारीले उनलाई आन्दोलनसँग जोडिएका नागरिकका समस्या समाधान गर्ने प्रत्यक्ष अवसर प्रदान गर्‍यो।
    पदमा रहँदा उनले विदेशमा अलपत्र परेका नेपालीहरूको खोजी तथा उद्धार प्रक्रियामा सहजीकरण गरे। त्यस्तै, मेनपावर कम्पनीबाट ठगिएका युवाहरूको न्यायका लागि पहल गरे भने आन्दोलनका क्रममा घाइते भएकाहरूलाई उपचार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरे। उनका यी प्रयासहरूले आन्दोलन केवल नारामा सीमित नरही, व्यवहारमा समेत नागरिकको पक्षमा उभिएको सन्देश प्रवाह गरेको देखिन्छ।

    त्यसैगरी, कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनुगमन तथा अवलोकनका क्रममा उनले दैलेख र सल्यान जिल्लामा बदेल र बाघबाट भएको क्षतिको स्थलगत अध्ययन गरे। स्थानीय बासिन्दाको समस्या, कृषि तथा पशुपालनमा परेको प्रभाव र समाधानका सम्भावनाहरूलाई नजिकबाट बुझ्दै उनले मन्त्रालयमा सह–प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनको व्यावहारिकता र तथ्यपरक विश्लेषणका कारण आज पनि मन्त्रालयभित्र यसको चर्चा हुने गरेको छ, जसले उनको कामप्रतिको गम्भीरता र परिणाममुखी सोचलाई झल्काउँछ।
    मंसिर २८ गतेदेखि चैत १२ सम्म भने उनी नेपाल सरकारका वन मन्त्रीज्यूका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए। यस भूमिकामा रहँदा उनले मन्त्रालयस्तरीय काम, नीति निर्माण प्रक्रिया र कार्यान्वयन तहबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन योगदान पुर्‍याउँदै आएका छन्।
    राजेन्द्र अधिकारीको पछिल्ला ६ महिनाको यात्रा हेर्दा, एउटा स्पष्ट सन्देश देखिन्छ—युवाको आवाज सडकबाट उठेर सिंहदरबारसम्म पुग्न सक्छ, यदि त्यसमा निरन्तरता, प्रतिबद्धता र स्पष्ट उद्देश्य हुन्छ भने। आन्दोलनबाट सुरु भएको उनको यात्रा आज राज्य संयन्त्रभित्र पुगेर पनि नागरिककै पक्षमा केन्द्रित देखिन्छ, जुन आगामी नेतृत्वका लागि प्रेरणादायी उदाहरण बन्न सक्छ।

    त्यसैगरी, कोदारी नाका जोड्ने अरनिको राजमार्ग, कर्णाली राजमार्ग लगायत देशका विभिन्न राजमार्गहरूको स्थलगत अवलोकन गर्दै त्यहाँको वास्तविक अवस्था बुझी सम्बन्धित मन्त्रालय र विभागसँग प्रभावकारी समन्वय तथा सहजीकरणमार्फत ती सडकहरूको निर्माण तथा मर्मत कार्य पुनः सुचारु गराउन निरन्तर पहल गरिरहनुभएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech