नेकपा माओवादी केन्द्र सिरानचोक काठमाडौ सम्पर्क समन्वय समितिको आयोजनामा राष्ट्रिय धान दिवास १५ असार अर्थात् दहि चिउरा खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भयो! पार्टीका केन्द्रिय सदस्य रमेश पोखरेल अटल विशेष अतिथि गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका सयोजक रामप्रसाद भान्तना,गण्डकी प्रदेश सदस्य रोहित गुरुङ लगायतको विशेष उपस्थिति भएको कार्यक्रम सहभागी हुनुहुने सबैले आ-आफ्नो तर्फबाट राष्ट्रिय धान दिवासको अवसरमा एक अपासमा शुभकामना व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा पार्टीका विभिन्न तह तप्काका नेता कार्यकर्ताको जंकाभेट भएको थियो! यस कार्यक्रमले नेता कार्यकार्ता विच आत्मियता बढाउने हुदा आगामी दिनहरुमा गरिरहनु पर्ने धारण व्यक्त गर्दै सिरानचोकले गोरखाको अन्य पालिकाको भन्दा सक्रिय राम्रो भएकोले अन्य सम्पर्क समन्वय समितिहरुले सिरानचोकबाट सिक्नु पर्ने वक्ताहरुले आफ्नो धारणमा राख्नु भएको थियो ! समितिका उपाध्यक्ष विनोद पोखरेलको अध्यक्षता र सचिव बानुविलाश दाहालले सचालन गरेको कार्यक्रममा व्यापक सहभागिता रहेको थियो!

-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
