logo

मंगलबार, भाद्र ३० २०८३

sahasonlinetv

२०८३ भाद्र ३० मंगलबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

‘स्याउली बजार’ गीतको आम्दानीबाट कोमल नेपालीले गरिन् मृगौला पीडितलाई सहयोग

  • सोमबार, बैशाख २८ २०८३
  • 2.3K
    SHARES

    पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर गोस्ती निवासी ५० वर्षीया निता बर्देवा नेपालीलाई चर्चित गीत ‘स्याउली बजार’ की मोडल तथा लगानीकर्ता कोमल नेपालीले आर्थिक सहयोग प्रदान गरेकी छन्। ‘स्याउली बजार’ गीतकी मोडल तथा लगानीकर्ता कोमल नेपालीले आयोजित एक विशेष कार्यक्रममा पीडित परिवारलाई नगद रु ५० हजार हस्तान्तरण गरिन्। साथै हाल कुवेतमा बसोबास गर्दै आएकी विष्णुमाया नेपालीले पठाएको रु ५ हजार रकम पनि परिवारलाई हस्तान्तरण गरिएको थियो।

    दुवै मृगौला फेल भई विगत दुई वर्षदेखि डायलोसिस गराइरहेकी निता बर्देवा नेपाली हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत छन्। पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र मृगौला प्रत्यारोपण गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने भएकाले परिवारले सहयोगको अपिल गर्दै आएको छ।

    कार्यक्रममा बोल्दै कोमल नेपालीले ‘स्याउली बजार’ गीतले युट्युब, टिकटक र फेसबुकमार्फत उल्लेखनीय सफलता हासिल गरेको बताइन्। उनका अनुसार गीतले युट्युबमा झन्डै ३ करोड दर्शक–श्रोताको माया पाइसकेको छ।
    गीतबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने उद्देश्यले पीडितलाई सहयोग गरिएको उनले बताइन्। गीतको सफलतासँगै टिमले सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको भन्दै स्थानीयवासीले प्रशंसा गरेका छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech