काठमाडौं । वर्षासँगै बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । सोमबार साउन बिहान ९ः३५ बजेसम्मको अपडेटमा पहिरोका कारण चितवनको फिस्लिङ र धादिङको जोवाङ खोलामा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
बागलुङ, अर्घाखाँची, कपिलवस्तुलगायत जिल्लाका कतिपय स्थानमा पनि सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
