logo

मंगलबार, भाद्र ३० २०८३

sahasonlinetv

२०८३ भाद्र ३० मंगलबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

बाढी र पहिरोका कारण अवरुद्ध भए यी सडक

बाढी र पहिरोका कारण अवरुद्ध भए यी सडक

  • आइतबार, साउन ३ २०८३
  • 252
    SHARES

    बाढी र पहिरोका कारण अवरुद्ध भए यी सड

    काठमाडौं । प्रहरीले बाढी र पहिरोका कारण मुलुकका विभिन्न सडकहरू अवरुद्ध भएको जानकारी दिएको छ ।

    प्रहरीका अनुसार बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका(७ घुमाउने, रोशी(८ गिम्दी र रोशी) ९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    त्यस्तै, कान्ति लोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । आइतबार बिहान अन्दाजी ४: ३० बजे वाग्मती गाउँपालिका(३ पाङदुरस्थित कान्ति लोकपथ सडक खण्डमा पहिरो गई पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    प्रहरीले बीपी राजमार्गमा यसअघि देखि नै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

    त्यस्तै कान्ति लोकपथमा पनि असार १८ देखि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको छ ।

    त्यस्ते प्रहरीले असार २३ देखि मेची राजमार्गको इलाम(९ राजदुवालीमा हिलोका कारण सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै अर्घाखाँची सालझन्डी ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । असार २८ गते अन्दाजी ७:०० बजे पाणिनी गाउँपालिका(२, ढुङ्ग्रेखोलामा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

    त्यस्तै सिन्धुपाल्चोकमा अरनिको रजमार्ग, बाग्लुङमा कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech