logo

सोमबार, भाद्र २९ २०८३

sahasonlinetv

२०८३ भाद्र २९ सोमबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व

  • बिहिबार, साउन ७ २०८३
  • 294
    SHARES

    काठमाडौ । देशको प्रमुख भन्सार नाका तथा आर्थिक लाइफ लाइनका रूपमा चिनिने वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि गरेको छ।

    भन्सार विभागले आर्थिक वर्ष २०८२र८३ का लागि वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। कार्यालयले भने वर्षभरिमा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ। यससँगै लक्ष्यको ८९।१९ प्रतिशत मात्र उपलब्धि हासिल भएको तथा लक्ष्यभन्दा २९ अर्ब ५७ करोड रुपैयाँ कम राजस्व उठेको जानकारी वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
    अघिल्लो आर्थिक वर्ष २०८१र८२ को तुलनामा राजस्व संकलनमा उल्लेख्य सुधार भने देखिएको छ। आर्थिक वर्ष २०८१र८२ मा कार्यालयले दुई खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षमा करिब १८ अर्ब रुपैयाँ बढी राजस्व उठेको हो। यो अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतको वृद्धि हो।आर्थिक वर्ष २०८१र८२ मा कार्यालयले दुई खर्ब ७९ अर्ब रुपैयाँको लक्ष्य पाएकोमा दुई खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ अर्थात् करिब ८० प्रतिशत मात्र राजस्व संकलन गरेको थियो।

    आर्थिक वर्षको अन्तिम महिना असारमा भने वीरगञ्ज भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको छ। असारका लागि २१ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा कार्यालयले २२ अर्ब चार करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयको तथ्यांकअनुसार दैनिक औसत राजस्व संकलन लक्ष्य ७५ करोड १६ लाख रुपैयाँ रहे पनि वास्तविक औसत संकलन ७१ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ।

    वीरगञ्ज नाकाबाट सडक र रेल दुवै माध्यमबाट आयात–निर्यात हुने व्यवस्था छ। कार्यालयको मुख्य राजस्व स्रोत आयातित वस्तुहरू हुन्। इन्धन, एलपी ग्यास, नयाँ सवारी साधन, फलामजन्य सामग्री, औद्योगिक कच्चा पदार्थ, मदिरा तथा विद्युतीय उपकरणबाट सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ। निर्याततर्फ भने भटमास तथा सूर्यमुखीको तेल, जुस, जामलगायतका वस्तु प्रमुख रहेका छन्।

    मासिक राजस्व संकलनतर्फ साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मंसिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड, जेठमा २२ अर्ब ३२ करोड र असारमा २२ अर्ब चार करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

    भन्सार विभागले आर्थिक वर्ष २०८२र८३ मा देशभरका भन्सार कार्यालयबाट कुल पाँच खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यसमध्ये ४६।४७ प्रतिशत लक्ष्य वीरगञ्ज भन्सार कार्यालयलाई दिइएको थियो । वार्षिक कुल राजस्व संकलनमा भने वीरगञ्ज भन्सार कार्यालयको योगदान ४१।४७ प्रतिशतमा सीमित रहेको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech