- २०८३ भाद्र ३० मंगलबार
काठमाडौं । तेस्रो सस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को अक्सनका मुख्य आकर्षक बने नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख । जनकपुर बोल्ट्सले रिलिज गरेको...
काठमाडौं । फिफा विश्वकप २०२६ फुटबल इतिहासकै हालसम्मको सबैभन्दा बढी आम्दानी गर्ने महाकुम्भ बन्दैछ । यसपटकको विश्वकपले फिफाले गर्ने गरेको यसअघिका आम्दानीका सबै रेकर्डहरू तोड्ने...
काठमाडौं । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले केही महिनाभित्र हटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूले...
काठमाडौं । विगत दुई सातादेखि काठमाडौंको माइतीघरमा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँगको वार्तापछि स्थगन गरिएको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले विश्व अर्थतन्त्रमा देखिएका राजनीतिक तनाव...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी ) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल सरकार र एडीबीबीचको...
Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech