logo

शनिबार, साउन १६ २०८३

sahasonlinetv

२०८३ साउन १६ शनिबार

ताजा अपडेट

जनकपुरधाममा सद्भाव र्‍यालीमा असन्तुष्ट पक्षको नाराबाजी |

गणेश यादवका परिवारसँग गृहमन्त्रीले गरे सम्झौतास् सहिद घोषणादेखि स्मृतिपार्क निर्माणसम्म |

एक- दुई दिनभित्रै इरानको ऊर्जा पूर्वाधानरमा हमला गर्ने अमेरिकाको तयारी |

सुनसरीमा कर्फ्यू हटाइ निषेधाज्ञा जारी |

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध |

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली |

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा मधेशका विभिन्न क्षेत्रमा ड्रोनबाट सुरक्षा अनुगमन |

प्रधानमन्त्री र मधेशकेन्द्रित नेताबीचको छलफलमा के भयो ?  |

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध सिराहमा विरोध प्रदर्शन |

सामाजिक सद्भाव कायम गराउन धार्मिक अगुवासँग रवि लामिछानेको संयुक्त संवाद |

आज पनि भारी वर्षाको सम्भावना, केही स्थानमा बाढी पहिरोको उच्च जोखिम , सतकर्ता अपनाउन आग्रह

  • आइतबार, साउन ३ २०८३
  • 119
    SHARES

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।

    जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    अति भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी पहिरोको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech