logo

मंगलबार, भाद्र ३० २०८३

sahasonlinetv

२०८३ भाद्र ३० मंगलबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

थुनियो पोखराको रातो पैह्रोमा सेती नदी, स्थानीय त्रसित

  • शनिबार, साउन २ २०८३
  • 273
    SHARES

    काठमाडौं । पोखराको रातो पैह्रोमा सेती नदी थुनिएको छ ।पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो ९पोखरा पर्वतीय सङ्ग्रहालय अगाडि० पट्टी सेती नदी थुनिएको हो। यो यति एयरलाइन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा(१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय मिटर तल पर्दछ।

    सधैँ डाँडाबाट करिब एक सय मिटर तल खोँच भएर बग्ने सेती नदी पैह्रोले पुरेपछि झरना बनेर बगेको स्थानीयको भनाइ रहेको छ । स्थानीयका अनुसार करिब ३ महिना अघि पनि सो ठाउँमा पहिरो खसेको थियो। यद्वपी त्यसले नदीको बहाव भनेको थुनेको थिएन।

    तर, शुक्रबार फेरी त्यही ठाउँमा खसेको पहिरोले सेती नदीको बहाव नै थुनेर झरना बनेको हो । नदीको पूर्व तर्फबाट चट्टानसहितको पहिरो खस्दा नदी थुनिएको छ। जसले गर्दा पहिरो खसेको भन्दा माथिल्लो क्षेत्रमा ताल बनेको अनुमान रहेको छ ।

    यसअघि कहिल्यै त्यस क्षेत्रमा झरना बनेर सेती बगेको नदेखेको स्थानीयको भनाइ छ ।

    सेती थुनिएर झरनाझैं बगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा भने त्रसित बनेका छन्।

    यसैबिच, प्रहरी र सशस्त्र प्रहरीको टोलीले थुनिएको नदीको अवलोकन तथा सम्भावित क्षतिको आङ्कलन गरेको छ।

    थुनिएको भन्दा तल्लो क्षेत्रमा गहिराई धेरै भएकाले सो टोलीले तल्लो तटीय क्षेत्रमा क्षति नपुर्‍याउने निष्कर्ष निकालेको हो। वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० नवराज भट्टराईले थुनिएको सेती नदीले तल्लो तटीय क्षेत्रमा क्षति नपुर्‍याउने बताए।

    पोखराको मध्य भागबाट बग्ने सेती नदीका विभिन्न ठाउँमा हरेक वर्ष पहिरो जाने र सेती थुनिने गर्दछ। पृथ्वीचोकभन्दा केही माथि रामघाटको मुख थुनिदा त्योभन्दा माथिल्लो क्षेत्रमा ताल बन्ने गरेको छ।

    हरेक वर्ष भारी वर्षा भएको समयमा त्यहाँ ताल पर्दा वरपरका बस्ती डुबानमा पर्ने गरेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech