logo

मंगलबार, बैशाख १ २०८३

sahasonlinetv

२०८३ बैशाख १ मंगलबार

ताजा अपडेट

अभिनेत्री दिपा शाहीको नयाँ गीत ‘अभागी रहिछु’ सार्वजनिक |

सपना रोक्काको ‘कति राम्री’ सार्वजनिक |

लोकदोहोरी गित ‘चमेली फूल राम्रो’ सार्वजनिक |

जेन–जी आन्दोलनदेखि सिंहदरबारसम्म: राजेन्द्र अधिकारीका सक्रिय ६ महिना |

पोर्चुगलको कार्यक्रममा अर्जुन सापकोटा र सरद एलजी सँगै |

प्रेम, धोका र डिप्रेसनको कथा बोकेको सुमन परियारको नयाँ गीत ‘डिप्रेसन’ सार्वजनिक : |

नेवारी चलचित्र अ :मै को पहिलो पोस्टर सार्वजनिक |

रोहन रसाईलीको ‘उड्ने जहाजमा’ सार्वजनिक |

डा. नवराज लम्साल र राजेन्द्र बानियाँको प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालको दुईदिने कार्यक्रम |

सन्देश स्याङ्बो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन |

शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ: राजेन्द्र लिङ्देन

  • आइतबार, बैशाख ७ २०८२
  • 4.6K
    SHARES

    ७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि सरकारलाई भनेका छन् ।

    राप्रपाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्दैछ । यसअघि राप्रपाले प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोड्ने निर्णय गरेको जानकारी दिएको थियो ।

    गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै निषेधित क्षेत्र तोड्न खोजे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

    आज प्रदर्शनको दिन राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’

    वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech