logo

मंगलबार, भाद्र ३० २०८३

sahasonlinetv

२०८३ भाद्र ३० मंगलबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • मंगलबार, बैशाख १५ २०८३
  • 1.7K
    SHARES

    काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा ज्यान गुमाएका सरला अधिकारी र कुमार चौलागाईँको सम्झनामा स्थापित सरला–कुमार अक्षय कोष ले सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरेको छ। कोषका अध्यक्ष यन प्रसाद अधिकारी (राजु) ले काभ्रेको छेडास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८३ का लागि ईसीडीदेखि कक्षा ६ सम्मका बालबालिकालाई आवश्यक शैक्षिक सामग्री वितरण गर्नुभएको हो। उक्त सामग्री विद्यालयका प्रधानाध्यापक रामचन्द्र चौलागाईँ तथा शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ गौतम (ठाकुर) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य तथा नेकपा केन्द्रीय सदस्य घनश्याम गौतमलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त अक्षय कोष सरला अधिकारी र कुमार चौलागाईँको स्मृतिमा स्थापना गरिएको हो। दुवै जना सोही विद्यालयका विद्यार्थी रहेका थिए। विसं २०५४ सालमा तत्कालीन द्वन्द्वका क्रममा उनीहरूले ज्यान गुमाएका थिए। उनीहरूको सम्झनामा परिवारका सदस्यहरू यन प्रसाद अधिकारी, ढोग प्रसाद अधिकारी र नवराज चौलागाईँको पहल तथा विद्यालयको सहयोगमा विद्यालय परिसरमै उनीहरूको सालिक समेत निर्माण गरिएको छ। कोषले आगामी दिनमा पनि शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech