logo

बिहिबार, माघ २ २०८२

sahasonlinetv

२०८२ माघ २ बिहिबार

ताजा अपडेट

प्रेम, धोका र डिप्रेसनको कथा बोकेको सुमन परियारको नयाँ गीत ‘डिप्रेसन’ सार्वजनिक : |

नेवारी चलचित्र अ :मै को पहिलो पोस्टर सार्वजनिक |

रोहन रसाईलीको ‘उड्ने जहाजमा’ सार्वजनिक |

डा. नवराज लम्साल र राजेन्द्र बानियाँको प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालको दुईदिने कार्यक्रम |

सन्देश स्याङ्बो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन |

गोर्खाली गायक सुबास रेग्मीको ‘गोर्खा बजार’ ले बटुल्दै चर्चा |

श्री जागेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तयारी पुरा, भव्य रूपमा मनाइने |

लेवाटार रात्रिकालीन मेलामा स्थानीय कलाकारलाई उपेक्षा गरेको आरोप |

गायक एवम् संचारकर्मी लव कुमार भट्ट बने नारेश्वर विकास समाज, गोरखाको अध्यक्ष |

रायन बश्यालको भाबुक लोकगीत ‘प्रियतम प्रियसी जुनु’ भव्य समारोहमा बिमोचन |

इजरायल-इरान युद्धविराम कायम, तर गाजामा आक्रमण जारी- कम्तीमा ३१ जनाको मृत्यु

  • बुधबार, असार ११ २०८२
  • 1.7K
    SHARES

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको इजरायल र इरानबीचको युद्धविराम हालसम्म कायम देखिएको छ । तर, इजरायली सेनाले गाजामाथि भने आक्रमण जारी राखेको छ ।

    आक्रमणपछि आइतबार रातिदेखि कम्तीमा ३१ प्यालेस्टिनीको ज्यान गएको छ । यसैबीच, अमेरिकी बम आक्रमणले इरानका आणविक स्थल पूर्ण रूपमा नष्ट गर्न नसकेको र त्यसले मात्र केही महिनाका लागि कार्यक्रमलाई पछाडि धकेलेको भन्ने खुफिया रिपोर्टलाई ह्वाइट हाउसले अस्वीकार गरेको छ । १२ दिन लामो युद्धपछि इजरायल र इरान दुवैले आफ्नो जीत भएको दाबी गरेका छन् ।

    तेहरानमा इरानी नागरिकहरूले विजय उत्सव मनाइरहेका छन् भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो विजय ‘पुस्तौंसम्म सम्झिने’ दाबी गरेका छन्। इरानको भनाइमा, जुन १३ मा इजरायलले हमला थालेयता हालसम्म १३ बालबालिकासहित ६१० जनाको मृत्यु भएको छ र ३,०५६ भन्दा बढी घाइते भएका छन् । उता इजरायलमा इरानी आक्रमणबाट कम्तीमा २८ जनाको ज्यान गएको छ ।गाजामाथि इजरायली आक्रमणबाट अहिलेसम्म कम्तीमा ५६ हजार ७७ मानिसको मृत्यु भइसकेको र एक लाख ३१ हजार ८४८ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सन् २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलमा भएको आक्रमणमा करिब १,१३९ जना इजरायली मारिएका र २०० भन्दा बढीलाई अपहरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech