logo

बुधबार, कार्तिक १२ २०८३

sahasonlinetv

२०८३ कार्तिक १२ बुधबार

ताजा अपडेट

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै, पहिलो जितको खोजीमा सुदूरपश्चिम |

इफ्तिखार र हुनेन पाकिस्तान फर्किँदै, जनकपुर बोल्ट्समा श्रीलंका र बंगलादेशका खेलाडी भित्रिए |

एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने |

अभिषेकको शतक, वैभवको हुरी! भारतसामु न्युजिल्यान्डको केही चलेन |

चितवनसँग ८ रनले हार्‍यो सन्दीप लामिछानेको विराटनगर |

नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित |

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य |

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार |

कांग्रेसको केन्द्रीय नेतृत्वमा राधाकृष्ण भण्डारी “राधे”, खुलातर्फ उम्मेदवारी दिने |

राजु थापा महाधिवेशन प्रतिनिधिमा निर्विरोध |

सन्देश स्याङ्बो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन

  • आइतबार, मंसिर २९ २०८२
  • 5.4K
    SHARES

    दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि जित्दै नेपालमा पहिलो पटक आयोजित दृष्टिविहिन चेस प्रतियोगिता–पभिलियन को इतिहास रचेका छन्। राष्ट्रिय सहकारी महासंघ, हरिहरभवनस्थित सभाहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता नेपाल त्रिविसा संस्था र पभिलियन चेस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

    आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका विद्यार्थी सन्देश स्याङ्बोले उपाधि उचाल्दै नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय, लगनखेलका निमेश महतो थारू दोस्रो स्थानमा रहँदै नगद ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए। आदर्श सेकेण्डरी स्कुलकै अजय बर्देवाले तेस्रो स्थान हासिल गर्दै नगद ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए।

    यस्तै, सञ्जीवनी उच्च माध्यमिक विद्यालय, धुलिखेलका सहदेव के.सी. चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौँ, पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका दिपेश उपाध्याय छैटौँ तथा ल्यावोटरी स्कूल, किर्तिपुरका अमन थारू सातौँ स्थानमा रहे। पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरका संयोग के.सी., सुजित तामाङ र सोफिक तामाङ क्रमशः आठौँदेखि दशौँ स्थानमा रहन सफल भए।

    महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरकी ऋतिका घिमिरे प्रथम बन्दै नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन्। आरोही सुवेदी दोस्रो हुँदै नगद ३ हजार रुपैयाँ प्राप्त गरिन् भने पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय, तारकेश्वरकी कोपिला तामाङ तेस्रो भइ नगद २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पारिन्।

    समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको प्रशंसा गरे। उनले नगद ३० हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै महानगरपालिका योजनाबद्ध रूपमा साना तथा ठूला परियोजना अघि बढाइरहेको र बुद्धिचाल खेलले दीर्घकालीन योजना र रणनीतिक सोच सिकाउने बताए। साथै, साना गल्लीदेखि पुरातात्विक पोखरी पुनःनिर्माणसम्मका काममार्फत महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गरेको उल्लेख गरे।

    प्रतियोगितामा ल्यावोटरी स्कूल (किर्तिपुर), नमुना मछिन्द्र उच्च माध्यमिक विद्यालय (लगनखेल), सञ्जीवनी उच्च माध्यमिक विद्यालय (धुलिखेल), पृथ्वीनारायण उच्च माध्यमिक विद्यालय (तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्मति) का ५० जना दृष्टिविहिन खेलाडीहरूको सहभागिता रहेको थियो।

    आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य दृष्टिविहिन विद्यार्थीलाई बुद्धिचाल खेलसँग सहजता प्रदान गर्दै मानसिक क्षमता विकास गर्नु हो। खेलमार्फत निर्णय क्षमता र समस्या समाधान कौशल अभिवृद्धि गराउनु प्रतियोगिताको मुख्य लक्ष्य रहेको जनाइएको छ। बुद्धिचाल (चेस) दृष्टिविहिन बालबालिकाका लागि स्मरण शक्ति, धैर्य, मानसिक स्थिरता र केन्द्रित सोच विकास गर्न अत्यन्त प्रभावकारी खेल भएको आयोजकहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech