logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

रायन बश्यालको भाबुक लोकगीत ‘प्रियतम प्रियसी जुनु’ भव्य समारोहमा बिमोचन

  • आइतबार, मंसिर ८ २०८२
  • 6.9K
    SHARES

    काठमाडौं – उदयमान गायक तथा सर्जक रायन बश्याल को स्वर, शब्द, लय र भिडियो निर्देशनमा बनेको भाबुक लोकगीत ‘प्रियतम प्रियसी जुनु’ औपचारिक रूपमा एक विशेष समारोहमार्फत सार्वजनिक गरिएको छ। रायन बश्यालको आधिकारिक युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको गीतलाई राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल ले आयोजना गरेको कार्यक्रममार्फत बिमोचन गरिएको हो।

    गीतमा रायन बश्याल र चर्चित गायिका मेलिना राई को सुमधुर आवाज रहेको छ। शब्द रायन बश्याल र सुर्यकुमार परियार को सहकार्यमा तयार भएका हुन् भने लय सिर्जना पनि रायनकै हो। गीतको एरेञ्जिङ विश्वास नेपाल ले गरेका हुन्। प्रिस्म स्टुडियो मा रेकर्ड गरिएको गीतलाई किन्द किरण र राजेश रिमाल ले निर्माण गरेका छन्।

    भिडियो निर्देशन समेत रायन बश्यालले गरेका छन्। छायांकन बुद्ध थापा ले सम्हालेका छन्। भिडियोमा मोडलका रूपमा रायन बश्याल र संचिता बुलाखे देखिएका छन्। कथा र भावनालाई नृत्य निर्देशनमार्फत सुहाउन सञ्जय विश्वकर्मा ले भूमिका निर्वाह गरेका छन्। गीतका दृश्य, भावनात्मक गहिराइ र समग्र प्रस्तुतीकरणले सुरु देखिनै दर्शकको मन जित्ने खालको बनेको छ।

    बिमोचन समारोहमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल का केन्द्रीय सल्लाहकार पृथ्वी थकाली, गाम्बेसी रोधीघर ठमेल का सञ्चालक अर्जुन शेरचन, वरिष्ठ रंग पत्रकार सुमन बैरागी पण्डित, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल का वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य, गोरखा सांस्कृतिक समाज का वरिष्ठ उपाध्यक्ष हरिराम परियार, गीतकी मोडल संचिता बुलाखे, संगीत संयोजक विश्वास नेपाल लगायतको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सुदर्शन आचार्य ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव कमल सरगम ले गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि, चर्चित लोकगायक पशुपति शर्मा ले रायन बश्यालको मेहनत र उचाइको खुलेर प्रशंसा गरे। उनले सानै उमेरमा यस्तो स्तरको सिर्जना र निरन्तरता देखाउनु नै स्वयंमा प्रेरणादायी भएको उल्लेख गर्दै, “रायनले बजारमा ल्याइरहेका गीत–संगीत लोभलाग्दा र स्तरिय छन्,” भन्ने प्रतिक्रिया दिए। साथै, उनले राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल ले मौलिक गीतहरूको संरक्षण र प्रचारमा खेलेको भूमिकाको पनि प्रशंसा गरे।
    कार्यक्रमका सभापति तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतम ले पनि रायन बश्यालले छोटो समयमै पाएको सफलता प्रेरक रहेको बताए। उनले संस्थालाई गीत बिमोचन गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्तै मौलिक र मूल्यवान सिर्जनाहरू आउने आशा व्यक्त गरे।

    गीत ‘प्रियतम प्रियसी जुनु’ ले आफ्नो भाव, धुन, शब्द र दृश्यसमेतमा गहिरो मर्म बोकेको छ। यसले प्रेम, आत्मीयता र सम्झनाका भावलाई जीवन्त रूपमा उतारिएको छ।

    उदाउँदो पुस्ताका कलाकार रायन बश्याल को प्रतिभालाई झनै उजागर गर्दै गीत अहिले दर्शक–श्रोताबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech