logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

श्री जागेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तयारी पुरा, भव्य रूपमा मनाइने

  • आइतबार, मंसिर २२ २०८२
  • 7.2K
    SHARES

    गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–८ महादेवटारस्थित श्री जागेश्वर माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती–२०८२ भव्य रूपमा मनाउने तयारी पूरा भएको जनाएको छ। विसं २०३२ मा स्थापना भएको विद्यालयले पाँच दशकको यात्रामा स्थानीयबाट क्षेत्रीय स्तरसम्म गुणस्तरीय शिक्षाको बलियो पहिचान बनाउँदै हजारौँ दक्ष जनशक्ति उत्पादन गरेको छ।

    विद्यालयका पूर्वविद्यार्थीहरू आज देश–विदेशका विभिन्न क्षेत्रमा स्थापित भई उत्कृष्ट योगदान दिइरहेका छन्, जसले विद्यालयको शैक्षिक छवि थप उजिल्याइरहेको छ।

    मंसिर २६ देखि पुष १ सम्म स्वर्ण महोत्सव

    विद्यालयले स्वर्ण महोत्सव मंसिर २६ गतेदेखि पुष १ गतेसम्म विविध कार्यक्रमसहित मनाउने घोषणा गरेको छ। आकर्षक सांस्कृतिक, शैक्षिक र सामुदायिक गतिविधिहरू समेटिएको महोत्सवको भव्य उद्घाटनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा उपस्थित हुने विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

    राष्ट्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति

    महोत्सवको मुख्य आकर्षणका रूपमा राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुति रहनेछ।
    कार्यक्रममा

    • सुमन परियार

    • चिजा तामाङ

    • प्रेम अर्याल

    • मधु रसाइली

    • सचिन भट्टराई

    • सरुना दवाडी

    तथा सबै उमेरसमूहलाई मोहित पार्ने जादुका प्रस्तुति दिने अमिश उपरकोटी सहभागी हुने तय भएको छ। विद्यालयले दर्शकहरूले उत्कृष्ट मनोरञ्जन र सांगीतिक रौनक अनुभव गर्ने विश्वास व्यक्त गरेको छ।

    विद्यार्थी प्रतिभादेखि खेलकुदसम्म

    सांगीतिक कार्यक्रम मात्र होइन, महोत्सवमा

    • विद्यार्थी प्रतिभा प्रदर्शन

    • पालिका स्तरका खेलकुद प्रतियोगिता

    • सम्मान तथा पुरस्कार वितरण

    • विद्यालयको ऐतिहासिक यात्रा झल्किने प्रदर्शनी

    • स्थानीय सांस्कृतिक प्रस्तुति

    • स्मारिका विमोचन

    जस्ता कार्यक्रमहरू समावेश गरिएको छ।

    विद्यालयका भूतपूर्व विद्यार्थी, पूर्वशिक्षक र समुदायका अग्रजहरूलाई विशेष सम्मानसमेत प्रदान गरिनेछ।

    समुदायको साथसहयोग अपरिहार्य

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिसि भट्ट, प्रधानाध्यापक यदुनाथ सापकोटा, अभिभावक संघका अध्यक्ष राजु थापा, भूतपूर्व विद्यार्थी संघका अध्यक्ष बसन्त ढकाल तथा पूर्व अध्यक्ष बलराम भट्टले संयुक्त अपिल जारी गर्दै अभिभावक, पूर्वविद्यार्थी, स्थानीय निकाय, व्यवसायी तथा सम्पूर्ण शिक्षाप्रेमीहरूलाई सक्रिय सहकार्यको आह्वान गरेका छन्।

    उहाँहरूले भने, “यो महोत्सव विद्यालय मात्र होइन, सम्पूर्ण गाउँपालिकाको साझा उत्सव हो। सफल बनाउन सबैको हातेमालो आवश्यक छ।”

    सुव्यवस्थित र पारदर्शी उत्सवको प्रतिबद्धता

    विद्यालयले आर्थिक पारदर्शिता, सुव्यवस्थित व्यवस्थापन र सहभागितामूलक कार्यक्रममार्फत महोत्सवलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको छ। सहयोगदाताहरूलाई दोसल्ला, ताम्रपत्र, फ्रेम तथा स्मारिकामा नाम प्रकाशनमार्फत सम्मान गरिनेछ।

    भविष्यतर्फ सबल पाइला

    विद्यालयका भूतपूर्व विद्यार्थी रूपक ढकालका अनुसार, स्वर्ण महोत्सवले विद्यालयलाई अझ सबल, सक्षम र अनुकरणीय शैक्षिक संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech