logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

गायक एवम् संचारकर्मी लव कुमार भट्ट बने नारेश्वर विकास समाज, गोरखाको अध्यक्ष

  • आइतबार, मंसिर १५ २०८२
  • 6.1K
    SHARES

    काठमाडौँ — नारेश्वर विकास समाज, गोरखाले राजधानी काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति घोषणा गरेको छ। सर्वसम्मत निर्णयका आधारमा लव कुमार भट्टलाई संस्थाको अध्यक्षमा चयन गरिएको समाजले जानकारी दिएको छ।

    नेपाली संगीत र सञ्चार क्षेत्रमा सक्रिय भट्टले गीत–संगीतमार्फत नारेश्वर क्षेत्रको पहिचान उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सहभागीहरूले उनको भूमिकाको प्रशंसा गरेका थिए।

    कार्यक्रममा समाजले संस्थाको संरचना, उद्देश्य तथा आगामी कार्ययोजना सार्वजनिक गर्दै सामुदायिक विकासका विभिन्न क्षेत्रमा योजनाबद्धरूपमा कार्य गर्ने प्रतिबद्धता जनायो।
    घोषित प्रमुख कार्यक्षेत्रहरूमा— वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सरसफाइ, मानवअधिकार, सामाजिक सुरक्षा, विपद् पूर्वतयारी तथा राहत, बाल–युवा–महिला सशक्तीकरण, सुशासन प्रवर्द्धन, सीप विकास र स्थानीय क्षमता अभिवृद्धि—लाई प्राथमिकतामा राखिएको छ।

    योजनाको प्रभावकारी कार्यान्वयनका लागि समाजले स्थानीय तहदेखि संघीय सरकारी निकाय, दातृ संस्था, सामुदायिक संगठन तथा अन्तर्राष्ट्रिय संयन्त्रसँग सहकार्य गर्दै अध्ययन, अनुसन्धान, तालीम, जनजागरण कार्यक्रम तथा सामाजिक विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने जनाएको छ।

    भट्टको अध्यक्षतामा गठन भएको २५ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा लोख बहादुर बोगटी र सरस्वती सुनार, सचिवमा आकाश अर्याल, कोषाध्यक्षमा सन्तोष अधिकारी तथा सदस्यहरूमा सुलभ अधिकारी, धुर्व अधिकारी, सुनिल थापा, अमृत सुनार, रबिन बाबु बोगटी, कृष्ण अधिकारी, कल्याण बोगटी, सुमित भट्ट, दिलबहादुर अधिकारीलगायत अन्य व्यक्तिहरू रहेका छन्।

    कार्यक्रममा वरिष्ठ समाजसेवी प्रेम बहादुर थापा तथा शिक्षाविद् विनोद तिवारीको विशेष उपस्थिति रहेको थियो। उनीहरूको अभिभावकत्वमा नै समाजको औपचारिक गठन भएको जानकारी कार्यक्रममार्फत साझा गरिएको थियो।
    गोरखाको नारेश्वर क्षेत्रबाट काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका व्यक्तिहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

    सहभागी तथा सरोकारवालाले नयाँ नेतृत्वबाट संस्थालाई थप सक्षम र परिणाममुखी बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech