logo

शुक्रबार, साउन १५ २०८३

sahasonlinetv

२०८३ साउन १५ शुक्रबार

ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली |

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा मधेशका विभिन्न क्षेत्रमा ड्रोनबाट सुरक्षा अनुगमन |

प्रधानमन्त्री र मधेशकेन्द्रित नेताबीचको छलफलमा के भयो ?  |

प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध सिराहमा विरोध प्रदर्शन |

सामाजिक सद्भाव कायम गराउन धार्मिक अगुवासँग रवि लामिछानेको संयुक्त संवाद |

राप्रपाले बोलयो केन्द्रीय कार्यसम्पादन समितिको बैठक |

ब्रोड पिकमा हराएका १० जनामध्ये चार जनाको शव फेला |

चालु आर्थिक वर्षका कार्यक्रमलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन |

आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो : गगन थापा |

आज श्रावण १५ अर्थात् खिर खाने दिन |

टिकटक स्टार खाबे लामी लाई अमेरिकाले गर्‍यो डिपोर्ट

  • मंगलबार, जेष्ठ २८ २०८२
  • 3.4K
    SHARES

    काठमाडौँ टिकटकमा १६ करोडभन्दा बढी फलोअर भएका चर्चित स्टार खाबी लेमलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । अमेरिकाको अध्यागमन तथा भिसा नियम उल्लंघन गरेको भन्दै उनलाई यूएस इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले हिरासतमा लिएर देश निकाला गरेको हो ।

    २५ वर्षीय खाबी लेमलाई जुन ६ मा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । उनी ३० अप्रिलमा अमेरिका प्रवेश गरेका थिए । तर आफ्नो भिसाको समयसीमा नाघेपछि पनि अमेरिकामै बसेपछि आईसीईले उनलाई ६ जुनमा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।आईसीईको आधिकारिक वक्तव्यअनुसार, उनलाई स्वेच्छिक रूपमा अमेरिका छोड्न भनिएकोमा त्यसै दिन बाहिरिएका थिए ।

    यद्यपि, डिपोर्टेसनको घटनापछि पनि खाबीले सामाजिक सञ्जालमा नियमित रूपमा सामग्री पोस्ट गरिरहेका छन् । यसले उनका फ्यानहरूबिच अन्योल निम्तिएको छ । ७ जुनमा उनको नयाँ भिडिओ टिकटकमा देखिएको थियो भने इन्स्टाग्राम स्टोरीमा भेनिस बिच जस्तो देखिने दृश्य देखिएको थियो । खाबीको नाम अमेरिकी अध्यागमन प्रणालीको डेटाबेसबाट पनि हटाइएको छ । यो प्रकरण राष्ट्रपति डोनल्ड ट्रम्पको पुनः कार्यकाल सुरु भएपछि कडा गरिएको अध्यागमन नीतिसँग जोडिएको देखिएको छ ।

    ट्रम्प प्रशासनले पुनः कडाइका साथ अध्यागमन नीति लागु गर्दै आएको छ । यसको प्रभावमा खाबी पनि परेका हुन् ।सेनेगलमा जन्मिएका र इटालीमा हुर्केका लेम सन् २०२२ मा इटालीका नागरिक बनेका थिए । सन् २०२० मा कोरोना महामारीको सुरुवातमा कारखानाबाट निकालिएपछि उनले टिकटक यात्रा सुरु गरेका थिए । शब्दविनाको कमेडीसहितका भिडिओबाट उनी रातारात चर्चित बनेका थिए ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech