काठमाडौं । कीर्तिपुरस्थित चाँदनीचोक क्षेत्रमा पार्किङ गरिएको एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । जलेको कारभित्र भेटिएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वमा टोली परिचालन गरिएको छ ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति
-
जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने
