logo

मंगलबार, साउन १२ २०८३

sahasonlinetv

२०८३ साउन १२ मंगलबार

ताजा अपडेट

प्रेमको नयाँ ठेगाना एआई , जसलाई मानिसले मिलाउन सकेन, एआईले मिलायो जीवनसाथी |

मानव अधिकारको प्रभावकारी संरक्षणका लागि प्रदेश सरकारले छुट्टै ऐन ल्याउनुपर्ने : मधेस प्रदेश प्रमुख कर्ण |

मोरङमा एक बालिकामाथि पाँचजनाले गरे जबरजस्ती करणी, प्रहरीले लियो पाँच जनालाई नियन्त्रणमा |

सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन |

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो |

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै |

तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीसँग छलफल |

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी |

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी |

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन |

इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु

  • आइतबार, साउन ३ २०८३
  • 84
    SHARES

    काठमाडौं । जोर्डनमा भएको इरानी आक्रमणमा परी दुईजना अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेनाका अनुसार त्यसको जवाफमा नयाँ चरणको सैन्य कारबाही थालिएको हो ।

    अमेरिकी सेनाले लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । सेनाका अनुसार यो कारबाही जोर्डनमा दुई अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको हो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताए ।

    अमेरिकी सेनाले शनिबार युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको छ । शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा ती सैनिक मारिएका थिए भने एकजना अझै बेपत्ता छन् ।

    थप चारजना सैनिक घाइते भई उपचाररत छन् । यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी सेनाले जनाएको छ ।

    इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । उनले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप पनि लगाए ।

    कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ । यसअघि पनि विद्युत् तथा समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाइएको थियो ।

    इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई ड्रोनमार्फत निशाना बनाउने प्रयास भएको बताइएको छ । त्यसलगत्तै त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो ।

    अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जोर्डनमा शुक्रबार मारिएका दुई अमेरिकी सैनिकको मृत्युको बदला लिन राष्ट्रपति ट्रम्पको स्वीकृतिमा नयाँ हवाई आक्रमण सुरु गरिएको छ ।

    अमेरिकी सेनाले यी आक्रमणहरूको मुख्य उद्देश्य होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमनमा इरानले सिर्जना गरेको खतरालाई कम गर्नु रहेको जनाएको छ ।

    केही दिनअघि ट्रम्पले इरानका सबै पुल र विद्युत् गृहहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए । यद्यपि अमेरिकी सेनाले हालसम्म हतियार भण्डारण स्थल र सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइएको पुष्टि गरेको छ । पुल वा विद्युत् पूर्वाधारमाथि आक्रमण गरिएको विषयमा भने कुनै आधिकारिक पुष्टि गरिएको छैन ।

    अमेरिका र इरानबीचको तनाव चर्किएको छ । अमेरिकाले विगत आठ दिनदेखि लगातार इरानमाथि हवाई आक्रमण गरिरहेको छ ।

    शनिबार अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड्सविरुद्ध पनि नयाँ हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यसको उद्देश्य होर्मुज जलमार्गहुँदै तेल ट्यांकरहरूको आवागमन अवरुद्ध गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु हो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech