- २०८३ कार्तिक १२ बुधबार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग मंगलबार छलफल गर्दैछन् । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बिहान साढे ११ बजेबाट...
काठमाडौं । अर्थमन्त्री डा . स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन...
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जोर्डनको अक्काबा विमानस्थलमा रहेका अमेरिकी सी–१७ मालवाहक विमान र ए–८ निगरानी विमानहरूलाई लक्षित गरी ब्यालिस्टिक...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्। आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले...
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकनका लागि नवलपरासी ९पश्चिम० प्रस्थान गरेका छन्। अभियानका अनुसार टोलीमा अजय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नयाँ जोश लिएर आएको बताएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई ललितपुरमा सम्बोधन...
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले बाल सुधारगृहहरूलाई थुन्ने ठाउँका रूपमा मात्र नभई पारिवारिक वातावरण र बालमनोविज्ञान बुझ्ने दक्ष...
काठमाडौं । सरकारले यो वर्ष १६६ वटा कानुन बनाउनेगरी सूची संसद् सचिवालयमा बुझाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सबैभन्दा बढी १७, पूर्वाधार...
काठमाडौं । संविधानसभा सदस्य एवम् नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । पोखरेलले श्रीमतीको भारतको गुरूगाउस्थित मेदान्त अस्पतालमा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ओलीले आफूले साइबर ब्युरोमा...
Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech