logo

बिहिबार, माघ २ २०८२

sahasonlinetv

२०८२ माघ २ बिहिबार

ताजा अपडेट

प्रेम, धोका र डिप्रेसनको कथा बोकेको सुमन परियारको नयाँ गीत ‘डिप्रेसन’ सार्वजनिक : |

नेवारी चलचित्र अ :मै को पहिलो पोस्टर सार्वजनिक |

रोहन रसाईलीको ‘उड्ने जहाजमा’ सार्वजनिक |

डा. नवराज लम्साल र राजेन्द्र बानियाँको प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालको दुईदिने कार्यक्रम |

सन्देश स्याङ्बो बने नेपालका पहिलो दृष्टिविहिन चेस च्याम्पियन |

गोर्खाली गायक सुबास रेग्मीको ‘गोर्खा बजार’ ले बटुल्दै चर्चा |

श्री जागेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तयारी पुरा, भव्य रूपमा मनाइने |

लेवाटार रात्रिकालीन मेलामा स्थानीय कलाकारलाई उपेक्षा गरेको आरोप |

गायक एवम् संचारकर्मी लव कुमार भट्ट बने नारेश्वर विकास समाज, गोरखाको अध्यक्ष |

रायन बश्यालको भाबुक लोकगीत ‘प्रियतम प्रियसी जुनु’ भव्य समारोहमा बिमोचन |

डा. नवराज लम्साल र राजेन्द्र बानियाँको प्रशिक्षणमा लोक सञ्चारकर्मी नेपालको दुईदिने कार्यक्रम

  • आइतबार, मंसिर २९ २०८२
  • 1.8K
    SHARES

    पत्रकार तथा सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी पुस २ र ३ गते सिन्धुपाल्चोकको सुकुटेस्थित रिभरफन बीच रिसोर्टमा सञ्चालन हुनेछ।

    आयोजित प्रशिक्षणमा वरिष्ठ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले सहजीकरण गर्नुहुनेछ। प्रशिक्षणमा पत्रकारिताको व्यावसायिक अभ्यास, लोक सञ्चार तथा सांस्कृतिक पत्रकारिताका विविध पक्षमा केन्द्रित रहेर सैद्धान्तिक र व्यावहारिक सत्र सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।

    लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिप्रसाद दुलालका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। उहाँले केन्द्रीय पदाधिकारी, उपत्यकासहित विभिन्न शाखा र सम्बद्ध संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरिने जानकारी दिनुभयो।

    त्यसैगरी, देशका विभिन्न सञ्चारमाध्यमका सञ्चालकहरूको समेत सहभागिता रहने गरी कार्यक्रम आयोजना गरिएको संयोजक दुलालले बताउनुभयो। नेपाली मौलिक लोक संस्कृति संरक्षण र प्रवर्द्धनमा पत्रकारिताको भूमिकामाथि गहन छलफल र बहस गर्दै कार्यक्रमलाई वृहत् र प्रभावकारी बनाउने उद्देश्य रहेको उहाँको भनाइ छ।

    लोक संस्कृति र लोक सञ्चारसम्बन्धी विषयमा व्यवस्थित तथा पर्याप्त प्रशिक्षणको अभाव रहेको अवस्थालाई ध्यानमा राखी उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले स्पष्ट पारेको छ।

    सिन्धुपाल्चोकको सुकुटे रिभरफन बीच रिसोर्टमा हुने यस प्रशिक्षण कार्यक्रमको मुख्य प्रायोजक नेपाटेक मार्ट रहेको छ। साथै, गोकर्णेश्वर नगरपालिका ५ र ६ वडा कार्यालय, जोरपाटी (काठमाडौं), इन्द्रेणी सांस्कृतिक विकास केन्द्र तथा सोफा हब सहयोगी संस्थाका रूपमा सहभागी रहेका छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech