काठमाडौं । पाकिस्तानको ब्रोड फिकमा हराएकामध्ये चार जनाको शव फेला भएको छ ।
ब्रोड पिकको हिमपहिरोमा परेर हराएका १० जनामध्ये चार जनाको शव भेटिएको विवरणसहित बीबीसीले समाचार प्रकाशन गरेको छ ।
पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ, नेपालका पुरबहादुर गुरुङ र किली पेम्बा शेर्पाको शव भेटिएको हो ।
ब्रोड फिकमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो । पहिरोमा परेर विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहि १० जना आरोही हराएका थिए ।
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
