logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

बेलायती नयाँ प्रधानमन्त्रीको पहिलो निर्णय : बिजुलीमा लगाइएको कर हटाउने

  • बुधबार, साउन ६ २०८३
  • 203
    SHARES

    काठमाडौ  । बेलायतमा नेतृत्व परिवर्तनसँगै नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले मंगलबार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक आयोजना गरेका छन्। पदभार ग्रहण गरेलगत्तै उनले अघिल्लो प्रधानमन्त्री कियर स्टार्मरको मन्त्रिमण्डलमा व्यापक फेरबदल गर्दै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिब्यान्डलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएका छन्।

    ५६ वर्षीय बर्नहमले सरकारको नेतृत्व सम्हालेसँगै अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियता पनि बढाएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका छन्। ट्रम्पले वार्तामा व्यापारिक सम्बन्ध र रक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन्। बेलायतको नयाँ नेतृत्वप्रति जर्मनीले पनि सकारात्मक सन्देश दिएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्नहमलाई बधाई दिँदै दुई देशबीचको ‘केन्सिङ्टन सन्धि’लाई कार्यान्वयनतर्फ अघि बढाउने र युक्रेनलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech