logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

देउवालाई विश्वप्रकाशको सुझाव– लिखित वक्तव्यमा व्यक्त धारणा आजको भेलाबाट पनि दिनुहोस्

  • शुक्रबार, साउन २९ २०८३
  • 294
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले परिवर्तनलाई आत्मसाथ गर्छु भनेका लिखित वक्तव्य जारी गरेका निवर्तमान सभापति शेरबहादुर देउवालाई आजको राष्ट्रिय भेलाबाट पनि त्यही सन्देश दिन सुझाव दिएका छन् ।
    सानेपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले युवालाई अगाडि बढाउँछु र परिवर्तनलाई आत्मसाथ गर्छु भनेका देउवाले आजको भेलाबाट पनि त्यही सन्देश दिन सक्नुपर्ने बताएका हुन् ।
    उनले देउवाले भनेझैँ कांग्रसले अहिले परिवर्तनलाई आत्मसाथ गरेको प्रस्टोक्ति दिए । हामीले ३६ वर्षको युवकलाई प्रधानमन्त्री मानेका छौँ । त्यही उमेर आसपासको युवालाई कांग्रेसको सभापति स्वीकार्ने हृदय राख्न सकेनौँ भने त्यहाँ प्रश्न उब्जन्छ शर्माले भने ।
    शर्माले देउवाले अभिभावकीय भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे ।
    साथै  शर्माले कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चले पुनरवलोकनको निस्सा दिएसँगै कांग्रेस फुट्ने सम्भावना समाप्त भएको बताएका छन् ।
    उनले सर्वोच्चले निस्सा दिएसँगै कांग्रेस फुट्ने सम्भावना सकिएको र अब अर्को पक्षले गरिरहेको राष्ट्रिय भेलापछि फेरि एकताका लागि संवाद हुने बताए ।
    उनले भेला आयोजकमध्येका नेता तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर कोइरालाले पनि एकताकै पक्षमा मत राखिरहेकोले भेलापछि कांग्रेस एक हुने विश्वास व्यक्त गरे ।
    ुअदालतले निस्सा दिइसकेपछि अलग्गै दल बन्ने सम्भावना सकिएको छ । त्यो भेलापछि पनि हामी संवाद गर्नेछौँ । सबै कुराका लागि खुला छौँ शर्माले भने, ुतत्कालीन कार्यवाहक सभापति र नेता शेखर कोइरालाको मत पनि एकताकै पक्षमा छ । उहाँहरूको मतलाई भेलाले आत्मसाथ गर्नेछ भन्ने हामीलाई लागिरहेको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech