logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेका ३५ जना अझै उद्धारको पर्खाइमा |

कांग्रेसको राष्ट्रिय सभामा के के हुन्छ त ?

  • शुक्रबार, साउन २९ २०८३
  • 280
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका ९तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला० पक्षले आजदेखि राष्ट्रिय भेला सुरू गर्ने भएका छन्।

    प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आज बिहान साढे ११ बजे उद्घाटन सत्र सुरू गर्ने तयारी छ।

    काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भेला हुनेछ।

    पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाको अध्यक्षता र पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भेला हुने नेताहरूले बताएका छन्। देउवा ५ महिनापछि बिहीबार स्वदेश फर्किसकेका छन्।

    संस्थापनइतर पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएका छन्। देउवा पनि चुनदेवीस्थित सम्पर्क कार्यालय गएका थिए। त्यहाँ देउवाको कोठामा सभापति भनेर पनि लेखिएको छ। तर देउवाले अपिल र विज्ञप्तिहरूमा भने शेरबहादुर देउवा मात्रै लेख्दै आएका छन्।

    आज राष्ट्रिय भेलामा उद्घाटन सत्र हुनेछ।

    नेता विश्वकर्माका अनुसार शनिबार र आइतबार बन्द सत्र चल्नेछ। बन्द सत्रलाई पहिलो र दोस्रो सत्रका रूपमा चलाउने तयारी छ। बन्द सत्रमा राजनीतिक, सांगठनिक, आर्थिक, समसामयिक, विधानसम्बन्धी प्रस्तावहरूमाथि विषयगत रूपमा छलफल गर्ने तयारी छ।

    संयोजक कोइरालाले नेताहरूलाई विभिन्न प्रस्ताव लेखनका लागि जिम्मेवारी दिएका थिए।

    राजनीतिक प्रस्ताव पूर्वउपसभापति विमलेन्द्र निधि, सांगठनिक प्रस्ताव पूर्वसहमहामन्त्री उमाकान्त चौधरी, पूर्वकेन्द्रीय सदस्य रमेश लेखकले विधानसम्बन्धी, पूर्वप्रवक्ता प्रकाशशरण महतले आर्थिक र पूर्वकेन्द्रीय सदस्य एनपी साउदले समसामयिक प्रस्ताव लेखको जिम्मेवारी पाएको नेताहरू बताउँछन्।

    पार्टी एकताका लागि भन्दै प्रदेश भेला गरेको संस्थापनइतर पक्षले अहिले राष्ट्रिय भेला गर्न लागेका हुन्।

    गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरू राष्ट्रिय भेलामा सहभागी हुनेछन्। राष्ट्रिय भेलामा गाउँरनगर, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय सभापति, महाधिवेशनरमहासमिति सदस्य, जिल्ला सभापति, प्रदेश सभापति, निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, सांसद तथा पूर्वसांसदहरू लगायतलाई बोलाइएको छ।

    विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको थियो। त्यसविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए भने पुनरवलोकनका लागि सर्वोच्चले अनुमति दिएको छ।

    निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला र शशांक कोइरालाले पार्टी एकतामै जोड दिइरहेका छन्।

    संस्थापनइतर पक्षले राष्ट्रिय भेला सुरू गर्न लाग्दा कांग्रेस केन्द्रीय समिति बैठक पनि आज छैटौं दिन पनि बस्दैछ। केन्द्रीय समितिमा उपसभापति विश्वप्रकाश शर्माले आज समसामयिक विषयमा बोल्ने तयारी गरेका छन्। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने पूर्वनिर्धारित कार्यतालिका कायम राखेर अघि बढ्ने तयारी गरेको छ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech