logo

बुधबार, कार्तिक १२ २०८३

sahasonlinetv

२०८३ कार्तिक १२ बुधबार

ताजा अपडेट

इफ्तिखार र हुनेन पाकिस्तान फर्किँदै, जनकपुर बोल्ट्समा श्रीलंका र बंगलादेशका खेलाडी भित्रिए |

एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने |

अभिषेकको शतक, वैभवको हुरी! भारतसामु न्युजिल्यान्डको केही चलेन |

चितवनसँग ८ रनले हार्‍यो सन्दीप लामिछानेको विराटनगर |

नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित |

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य |

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार |

कांग्रेसको केन्द्रीय नेतृत्वमा राधाकृष्ण भण्डारी “राधे”, खुलातर्फ उम्मेदवारी दिने |

राजु थापा महाधिवेशन प्रतिनिधिमा निर्विरोध |

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

छुट्टाछुट्टै पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं

  • शुक्रबार, साउन २९ २०८३
  • 539
    SHARES

    काठमाडौं । राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले आज जय नेपाल पार्टी दर्ता गर्ने भएका छन्। नेता सगुनसुन्दर लावतीका अनुसार आज मध्याह्न साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ। पार्टीको नाम जय नेपाल पार्टी र चुनाव चिह्न त्रिभुज प्रस्ताव गरिएको उनले जानकारी दिए। यो पार्टीमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरी धवल शम्शेर राणासँगै नयाँ पार्टी बनाउन होमिएका दुर्गा प्रसाईं भने आज दल दर्ता कार्यक्रममा सहभागी हुने सम्भावना कम छ।

    प्रसाईंनिकट नेताहरूका अनुसार आज उनीहरू दल दर्ताका लागि निर्वाचन आयोग जाने छैनन्। बेग्लै दल बनाउने गृहकार्य भइरहेको छ।

    राणा र प्रसाईंबीच पार्टीका कतिपय विषयमा कुरा मिलेको छैन। प्रसाईंले केही कार्यकारी अधिकार आफूलाई दिनुपर्ने र पार्टीमा आफू एक नम्बर वरीयतामा हुनुपर्ने भनेपछि मतभेद उत्पन्न भएको थियो। धवल शम्शेर अध्यक्ष र प्रसाईं सर्वोच्च नेता बनाउने यसअघि समझदारी थियो।

    मतभेदबीच हालै दुर्गाले धवल शम्शेर लक्ष्य गरी अन्तर्वार्ता पनि दिएका थिए, जसमा ुराणाहरू राजा ल्याउन चाहँदैनन्ु भन्ने विषय उल्लेख थियो। त्यसमा धवल शम्शेर पक्षले प्रसाईंसँग चित्त दुखाएको थियो।

    प्रसाईंसँग बिहीबारसम्म पनि कुराकानी भइरहेको र केही दिनमा थप कुराकानी गरिने नेता लावतीले बताए।

    प्रसाईंले भने आफूहरूले बेग्लै पार्टी खोल्ने संकेत गरेका छन्। ुराजसंस्था र हिन्दु राष्ट्रु का लागि भन्दै राणा र प्रसाईंले करिब दुई महिना सहकार्य गरेका थिए।

    प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा बेग्लै पार्टी खोल्ने उल्लेख गरेका छन्।

    ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ। वैदिक सनातनी हिन्दु अधिराज्य सहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech