काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले रवि–बालेनको अयोग्यतालाई पुराना दलका नेताहरूले आफ्नो सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन सुझाव दिएका छन् ।
साथै नेता भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठुलो ‘महाभूल’ स्मरण समेत गराएका छन् । ‘रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्’, भट्टराईको भनाइ छ । पुराना दलका शीर्ष नेताहरूले पार्टीभित्र पुरानै भूमिकामा फर्कन गरिरहेको मेहनतलाई संकेत गर्दै नेता भट्टराईले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूको आलोचना गर्दै यस्तो बताएका हुन् ।
उनले अरूको परीक्षा लिएर रमाई रहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका टिप्पणी पनि गरेका छन् ।
-
क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
-
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
-
न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक
-
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार
