logo

बुधबार, कार्तिक १२ २०८३

sahasonlinetv

२०८३ कार्तिक १२ बुधबार

ताजा अपडेट

इफ्तिखार र हुनेन पाकिस्तान फर्किँदै, जनकपुर बोल्ट्समा श्रीलंका र बंगलादेशका खेलाडी भित्रिए |

एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने |

अभिषेकको शतक, वैभवको हुरी! भारतसामु न्युजिल्यान्डको केही चलेन |

चितवनसँग ८ रनले हार्‍यो सन्दीप लामिछानेको विराटनगर |

नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित |

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य |

बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार |

कांग्रेसको केन्द्रीय नेतृत्वमा राधाकृष्ण भण्डारी “राधे”, खुलातर्फ उम्मेदवारी दिने |

राजु थापा महाधिवेशन प्रतिनिधिमा निर्विरोध |

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

ग्यासको अभाव कम गर्न राष्ट्रियसभाका सदस्यले गरे आग्रह

  • बिहिबार, साउन २८ २०८३
  • 350
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्यासको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन् । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्यासको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गरे ।

    सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गरे । सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुेपर्नेमा जोड दिए

    सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गरिन् । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

    सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गरिन् । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाए ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech