logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

प्रधानमन्त्रीको भूमिकामा प्रश्न उठाउँदै काङ्ग्रेस सभापति थापाले जनाए असन्तुष्टि

  • बुधबार, साउन १३ २०८३
  • 210
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको भूमिकामा प्रश्न उठाउँदै असन्तुष्टि जनाएका छन् । रास्वपा सभापति रवि लामिछानेले सिंहदरवारमा डाकेको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा सभापति थापाले प्रधानमन्त्रीले सुनसरीको साम्प्रदायिक विवादमा समेत सबैलाई एकै ठाउँ राख्न पहल नगरेकोमा असन्तुष्टि जनाए ।

    “म पुराना कुरा केही पनि गर्दिंन, जहाँ भन्नुपर्ने हो त्यहाँ भन्नुस्,” प्रधानमन्त्रीलाई थापाले भने, “यस्तो बेला प्रधानमन्त्रीले प्रधानमन्त्री जस्तै बन्नुपर्छ । म जस्तो छु त्यस्तै रहन्छु भनेर हुँदैन ।”

    उनले अहिले दलका नेताले गरेको आह्वानलाई व्यवास्ता गर्ने र धार्मिक नेताका आह्वान मान्ने अवस्था रहेको भन्दै प्राधानमन्त्रीले पहल कदमी लिनुपर्ने बताए ।

    “यस्तो समयमा सरकारकै तर्फबाट संवाद गरिनुपर्छ । यस्तो समयमा हामी नेताहरूको महत्व सानु हुन्छ । हामीले गरेको आह्वानलाई नमान्ने, धर्मिक नेताहरूको आह्वानलाई मान्ने ठूलो जमात छ,” थापाले भने, “प्रधानमन्त्री त मेरो पनि प्रधानमन्त्री हो, तपाईंको पनि प्रधानमन्त्री हो, उहाँ सबैको प्रधानमन्त्री हो । यस्तो समयमा प्रधानमन्त्रीले प्रधानमन्त्रीजस्तै बन्नुपर्‍यो ।”

    उनले सर्वदलीय बैठकमा आआफ्ना असन्तुष्टि राखे पनि समाधानका लागि एक ठाउँ हुने अवसर सरकारले गुमाइरहेको बताए । समान्य समयका लागि आफूहरू प्रतिपक्षी भएको भन्दै देशमा संकट आएका बेला प्रतिपक्षी पनि प्रधानमन्त्रीकै टिम हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech