logo

आइतबार, भाद्र २८ २०८३

sahasonlinetv

२०८३ भाद्र २८ आइतबार

ताजा अपडेट

५ सयभन्दा बढी म्युजिक भिडिओमा देखिएका बिक्रम बुढाथोकी |

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन |

बाढीले पुरिएको घरभित्रबाट एक महिलाको सकुशल उद्धार |

न्युयोर्कका सरकारी विद्यालयमा १४ वर्षसम्मका बालबालिकालाई एआई प्रयोगमा रोक |

क्षतिपूर्तिको लडाइँमा नेपाललाई विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल |

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी २० शृङ्खला खेल्ने |

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी |

मानव बेचबिखनमुक्त समाज निर्माणमा तीनै तहबीच सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाहा |

भोटेकोसी बाढीबाट दुई अर्ब ५६ करोड डलरको क्षति |

बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह |

लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले गरे आन्दोलन

  • आइतबार, साउन १० २०८३
  • 280
    SHARES

    काठमाडौं । आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।

    देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

    लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, ब्याज र जरिबाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका हुन् ।

    आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन्।

    लघुवित्तका कर्मचारीहरूले आँफूहरूलाई दुस्ख दिएको उनीहरूको गुनासो छ । पीडितहरूले सरकारले पटक पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

    लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech