logo

शुक्रबार, साउन १५ २०८३

sahasonlinetv

२०८३ साउन १५ शुक्रबार

ताजा अपडेट

आज श्रावण १५ अर्थात् खिर खाने दिन |

असार मसान्तसम्म नेपाल राष्ट्र बैंकको सम्पत्ति ३८ खर्ब ७४ अर्ब नाघ्यो, विदेशी सम्पत्तिमा उल्लेख्य वृद्धि |

ब्रोड पिकमा भीषण हिमपहिरोस् कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन |

देवानगञ्ज घटना : पीडित परिवार र गृह मन्त्रालयबिच सात बुँदे सहमति |

फिफाले सेयर बेचे युरोपेली देशहरूले विश्वकप बहिष्कार गर्ने |

आज राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिदै |

पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग बन्द |

बालेन प्रधानमन्त्री भएपछि पहिलो पटक बस्यो राष्ट्रिय सुरक्षा परिषद्को बैठक |

सम्पत्ति छानबिन विवादमा सर्वोच्चमा सुनुवाइ सकियो, आदेशको तयारी |

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो सुनसरीमा भएको घटनाको जिम्मा सरकारले लिनपर्छ |

जोर्डनको अक्काबा विमानस्थलमा इरानको आक्रमण

  • सोमबार, साउन ४ २०८३
  • 126
    SHARES

    काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जोर्डनको अक्काबा विमानस्थलमा रहेका अमेरिकी सी–१७ मालवाहक विमान र ए–८ निगरानी विमानहरूलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

    आईआरजीसीका अनुसार उक्त आक्रमणबाट थुप्रै विमानमा गम्भीर क्षति पुगेको अलजजिराले जनाएको छ । इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ ९आईआरआईबी०ले प्रसारण गरेको विज्ञप्तिमा आईआरजीसीले मुवाफ्फाक साल्ती वायुसेना अखडामा अमेरिकी सेनाले प्रयोग गर्दै आएका २० वटा विमान ह्यांगर ध्वस्त पारिएको दाबी गरेको छ । यद्यपि, जोर्डन वा अमेरिकीपक्षले यी दाबीहरूको स्वतन्त्र पुष्टि गरेका छैनन् ।

    पश्चिमी इरानमा अर्को एमक्यू–९ ड्रोन खस्यो
    यसैबीच, पश्चिमी केर्मानशाह प्रान्तको एस्लामाबाद–ए घर्ब क्षेत्रमा अर्को एउटा अमेरिकी एमक्यू–९ रिपर ड्रोनलाई बीचैमा रोकेर खसालिएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ ।

    मेहरका अनुसार उक्त ड्रोनलाई आईआरजीसीको एरोस्पेस फोर्सद्वारा सञ्चालित तथा इरानको एकीकृत वायु रक्षा सञ्जालसँग आबद्ध अत्याधुनिक वायु रक्षा प्रणालीले निशाना बनाएको हो ।

    अमेरिकी रक्षा मन्त्रालयले भने यी दुवै घटनाबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

    होर्मुजमा दुई तेल ट्यांकरमा विस्फोट
    इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आइतबार राति दक्षिणी होर्मुज जलमर्गमा दुईवटा तेल ट्यांकरमा विस्फोट भएको बताएको छ । त्यसपछि तिनको आवतजावत अवरुद्ध भएको दाबी गरेको इरानको अर्ध–सरकारी समाचार एजेन्सी तास्निमले जनाएको अलजजिराले उल्लेख गरेको छ ।

    आईआरजीसीका अनुसार ती जहाजहरूले अमेरिकी दबाबमा उक्त रणनीतिक जलमार्ग पार गर्ने प्रयास गरिरहेका थिए । समूहले चेतावनी दिँदै भनेको छ, “यो जलमार्ग अहिले रासायनिक मल वा तेल–ग्यासको एक थोपा ढुवानीका लागि पनि सुरक्षित छैन ।”

    यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधि जारी रहेसम्म होर्मुज जलमार्ग असुरक्षित रहने चेतावनी पनि उसले दिएको छ ।

    इरानविरुद्ध जारी नौसैनिक नाकाबन्दीका क्रममा ६ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको र अर्को एउटा जहाजलाई निष्क्रिय पारेको अमेरिकी सैन्य बलले जनाएको छ ।

    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to sahasonlinetv.com Site By :TriTech