काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पुस्ताले नयाँ जोश लिएर आएको बताएका छन् ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई ललितपुरमा सम्बोधन गर्दै सभापति थापाले युवा पुस्ताले नयाँ शक्तिका साथै जोश र दृष्टिकोण बोकेर आएको बताए ।
हजुरबा र नाती पुस्ता सबैलाई सँगै मिलाएर लिएर जाने र सँगसँगै हिँडाउन चाहेको उनको भनाइ छ । अनुभव प्राप्त गरेको पुस्ता सबैतिर रहेको भन्दै उनले नयाँ पुस्तासँग जोड्नुपर्ने बताए ।
-
बुढीगण्डकी बाढीमा उद्धारदेखि राहत वितरणसम्म नेपाली सेनाको सक्रियता, १ हजार २४ जनाको उद्धार
-
डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
-
नेपालबाट बोलाइएका साहिबजादा फरहान पाकिस्तानको प्लेइङ–११ मै परेनन्, एनपीएल छाडेर फर्किए पनि बेन्चमै सीमित
-
एनपीएलमा जनकपुर बोल्ट्सले टस जित्यो, कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने
-
चितवनसँग ८ रनले हार्यो सन्दीप लामिछानेको विराटनगर
